Logo ३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026


स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका दुई उम्मेदवारको मृत्यु

चुनाव प्रचारकै क्रममा बिरामी परेपछि उहाँलाई उपचारका लागि २ पटक नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियो ।त्यहाँ पनि उपचार हुन नसेकेपछि थप उपचारको लागि काठमाडौंको शिक्षण अस्पताल भर्ना गरिएको थियो ।

चुनावमा एनसेलको अफर, रिचार्जमा डेटा बोनस

जसअन्तर्गत एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमकोआधारमा बोनस डेटा पाउँछन् ।

आज रातिदेखि उपत्यकामा मदिरा बिक्री वितरण गर्न नपाइने

काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा आज मंगलबार रातिबाट मदिरा बिक्री वितरणमा रोक लगाइने भएको छ । मौन अवधि सुमदिराजन्य पदार्थको सेवनले शान्ति सुरक्षामा दखल पर्ने

७ सयले घट्यो सुनको मूल्य

काठमाडौं । साताको तेस्रो दिन मंगलबार बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार

धनुषामा ट्याम्पो दुर्घटना हुँदा एक बालिकाको मृत्यु, अन्य तीन घाइते

काठमाडौं । धनुषाको लक्ष्मिनिया गाउँपालिका–४ सपहिमा सोमबार दिउँसो ट्याम्पो दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । ज १ ह ४८८३ नम्बरको ट्याम्पो अनियन्त्रित

ब्राजिल र अर्जेन्टिनाबीचको विश्वकप छनौटको खेल पुनः खेलाउन फिफाको निर्देशन

काठमाडौं । विश्वकप फुटबल छनोट अन्तर्गत गत सेप्टेम्बरमा रद्द भएको ब्राजिल र अर्जेन्टिनाबीचको खेल पुनः खेलाउन फिफाले निर्देशन दिएको छ । फिफाले छानबिनपछि गत फेब्रुअरीमै यी दुई टोलीबीचको खेल पुनः

एमालेले आज काठमाडौंमा चुनावी सभा गर्दै

काठमाडौं । नेकपा (एमाले) ले मंगलबार काठमाडौंको भृकुटीमण्डपमा चुनावी सभा गर्दैछ । सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । एमाले काठमाडौं जिल्ला कमिटीका अनुसार

देशभरकाे माैसम आज कस्ताे छ त ?

काठमाडाैं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव साथै चक्रवात “असानी“ को आंशिक प्रभाव रहेको छ।  आज (मंगलबार) बिहान मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहेको छ। मंगलबार मंगलबार भने

श्रीलंकामा प्रधानमन्त्रीको राजीनामापछि झन् सडक प्रदर्शन चर्किंदै

काठमाडौं । आर्थिक संकटले ग्रस्त श्रीलंकामा प्रधानमन्त्री महिन्दा राजपाक्षेले राजीनामा दिएका छन् । तर प्रधानमन्त्रीको राजीनामापछि पनि सडक प्रदर्शन झन् चर्किएको छ । सर्वसाधारणले प्रधानमन्त्री राजपाक्षेको निवासमा आगो लगाईदिएका छन्

इक्वेडरकाे एक कारागारमा झडप हुँदा ४३ जना कैदीबन्दीको मृत्यु, १०८ फरार

काठमाडौं । इक्वेडरको एक कारागारमा दुई आपराधिक समूहबीच झडप हुँदा ४३ जना कैदीबन्दीको मृत्यु भएको छ । इक्वेडरको राजधानी क्वेटोदेखि ८० किलोमिटर पूर्वमा रहेको सान्टो डोमिङ्गो कारागारमा ‘लोस लोबोस’ र