Logo १ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026


सामुदायिक विद्यालय र अस्पतालमा ५० प्रतिशत इन्टरनेट सहुलियत

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि देशभरका माध्यामिक तहका सामुदायिक विद्यालय र सामुदायिक अस्पतालमा इन्टरनेटको न्यूनतम शुल्कमा ५० प्रतिशत सहुलियत उपलब्ध गराउने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा

भुमिहिनको समस्या दुई वर्षभित्र समाधान गरिने

काठमाडौं । सरकारे भुमिहित तथा सुकुम्बासीको समस्या दुई वर्षभित्र समाधान गर्ने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आ.व. २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै भुमिहिन, सुकुम्बासी र

मंगलबारदेखि निर्वाचन आचारसंहिता लागू नहुने

निर्वाचनको समयमा अवान्छित गतिविधि नहोस् र मतदातालाई प्रभावमा पार्न कसैले पनि नसकुन् भनेर आयोगले सरकारी पदाधिकारी, उम्मेदवार, प्रतिनिधि, सञ्चारमाध्यम र मतदाता सम्पूर्णका लागि आचारसंहिता लागू गर्ने गर्छ ।

सरकारले सामाजिक सञ्जाललाई कर र कानूको दायरामा ल्याउने

मंगलबार संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाललाई कानून र करको दायरामा ल्याउने बताउनुभयो ।

कोरोना नियन्त्रणमा सरकारले हरसंभव प्रयास गरेको राष्ट्रपतिको भनाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले कोरोना महामारी नियन्त्रणमा हरसम्भव प्रयास गरेको बताउनु भएको छ । संघीय संसदमा मंगलबार सरकारको आर्थिक वर्ष ०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

भारतमा फेरि बढ्न लाग्यो कोरोना संक्रमण

एजेन्सी । भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या फेरि बढ्न लागेको छ । पछिल्लो २४ घण्टामा भारतमा २ हजार २२ जनामा कोरोना संक्रमण देखिँदा ४६ जनाको मृत्यु भएको छ ।

थप ७ सय १५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोड्ने, महशुलमा पुनरावलोकन गर्ने

विद्युतीय सवारी प्रयोगलाई प्रोत्साहन गर्दै चार्जिङ स्टेशन निर्माण गरिने सरकारको लक्ष्य छ । विद्युत् खपत बढाउन र खाना पकाउने ग्यासलाई विस्थापन गर्न विद्युत् महशुललाई पुनरावलोनकन गरिने सरकारले जनाएको छ ।

सरकारले काठमाडौंको फुटपाथ विस्तार गर्ने

शहरहरुमा फोहारमैलाको व्यवस्थिन गर्न स्थानीय तहसम्मको समन्वय गरिने सरकारको नीति छ । उपत्यकाका सडकलाई पैदलयात्री मैत्री बनाउन फुटपाथ विस्तार गरिने राष्ट्रपति भण्डारीले बताउनुभयो ।

लुम्बिनी प्रदेशसभामा एमालेको अवरोध खुल्यो

बुटवल । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गत साउन १ गतेदेखि लुम्बिनी प्रदेश सभामा गर्दै आएको अवरोध विनाशर्त खोलेको छ । पाँच दलको गठबन्धनमा एमालेले कारबाही सिफारिस गरेका दुई सांसद

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने

यस्तै सरकारले हराएका सम्पदाहरूलाई नेपाल भित्र्याउन पहल गरिने पनि जनाएको छ । आर्थिक वर्ष २०८०/८१ देखि सुरु हुनेगरी नीजगढ विमानस्थलको निर्माण गर्ने सरकारको नीति छ ।