Logo १ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026


विश्वविद्यालयलाई सरकारको विज्ञ परामर्श संस्थाका रुपमा लिने

काठमाडौं । सरकारले विश्वविद्यालयलाई सरकारको विज्ञ परामर्श संस्थाका रुपमा स्वीकार गरेर अनुसन्धानमा गरेको योगदानका आधारमा अनुदान दिने घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले सरकारी

भरतपुरमा बेरोजगारी अन्त्य गर्ने रेनु दाहालको घोषणा

मेयर दाहालले महानगरपालिकाको ढल व्यवस्थापनको लागि गुरुयोजना तयार गरेर काम गर्ने, नारायणी नदीको पुलको पुनर्निर्माण, नारायाणी तटबन्ध निर्माणलाई अघि बढाउने र अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अघि बढाउने उद्घोष गर्नुभयो ।

नवौं राष्ट्रिय खेलकुद जेठबाट असोजमा सर्यो

राष्ट्रिय खेलकुद परिषद् राखेपको प्रश्तावमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले जानकारी दिनुभयो ।

फ्रान्समा सप्ताहव्यापी बुद्ध जयन्ती मनाइयो

त्यस्तै विश्वभर रहेका बौद्ध धर्मावलम्बीहरूले बैशाख अष्टमी पूजा समेत मनाएका छन् । तथागत भगवान बुद्धको अन्तिम संस्कार गरेको दिनको स्मरणमा अष्टमी पूजा गरिन्छ ।

सर्लाहीमा गाँजासहित ६ जना पक्राउ

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका– १३ पत्थरकोटबाट प्रहरीले लागू औषध गाँजासहित ६ जना पक्राउ गरेको छ । सुराकीको आधारमा प्रहरीले सर्लाही लालबन्दी नगरपालिका – १३ पत्थरकोटबाट लागू औषध गाँजा २

बाँकेमा विरासत जोगाउन एमाले र राप्रपा असफल

काठमाडौं । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा बाँके जिल्लामा नेकपा एमाले र राप्रपाले विरासत जोगाउन सकेनन् । एमालेले बाँके जिल्लाको पालिकाको प्रमुख जित्न सकेन । २०७४ को निर्वाचनमा चार पालिका

सरकारले कर प्रणालीमा परिवर्तन गर्ने

दलित, अल्पसंख्यक, लोपोन्मुख जातजाति, पिछडिएको क्षेत्र तथा हिमाली क्षेत्र र आर्थिक रूपले विपन्न परिवारका बालबालिका र विशेष आवश्यकता भएका बालबािलकाको गुणस्तरीय शिक्षामा पहुँच पुर्‍याउन प्रदेश तहमा आवसीय विद्यालय सञ्चालन गर्ने

नीति तथा कार्यक्रम सपनाविहीन : योगेश भट्टराई

उहाँले नीति तथा कार्यक्रमलाई परम्परावादी भएको भन्दै नयाँ विषयहरु थप गर्न नसकेको टिप्पणी गर्नुभयो । साथै उहाँले अहिलेको सरकार जति लामो समय रह्यो राष्ट्रिय अर्थतन्त्रको लागि उत्तिकै घातक रहेको दोहोर्याउनुभयो

नीति तथा कार्यक्रम १९ बाट सुधार भएर २० भएको छ : डा. भट्टराई

मंगलबार सदनमा आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमपछि सञ्चारकर्मीसँग कुारकानी गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले सुधार देखिएको बताउनुभयो ।

बजेटमाथिको छलफलमा सक्रिय सहभागी हुन सांसदलाई अध्यक्ष दाहालको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलमा सक्रिय रुपमा सहभागी हुन पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ । मंगलबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष