१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


नीति तथा कार्यक्रम १९ बाट सुधार भएर २० भएको छ : डा. भट्टराई


1.261k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिलेको नीति तथा कार्यक्रममा सुधार देखिएको बताउनुभएको छ ।

मंगलबार सदनमा आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमपछि सञ्चारकर्मीसँग कुारकानी गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले सुधार देखिएको बताउनुभयो ।

‘अहिलेको नीति तथा कार्यक्रम १९ बाट सुधार भएर १० भएको छ,’ उहाँले भन्नुभयो, ‘कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको भएकाले यसमा केही सुधार छ ।’

सुधारात्मक तरिकाले ल्याउन सकिने भए पनि पराम्परागत तरिकाबाटै प्रेरित भएको उहाँको भनाइ छ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।