Logo १ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026


सलमान खान आउने भनिएको कार्यक्रम स्थगित

काठमाडौं । आउँदो शनिवार भारतीय अभिनेता सलमान खान सहभागी हुने भनिएको सांगितिक कार्यक्रम स्थगित भएको छ । काठमाडौं स्थित दशरथ रंगशालामा हुने भनिएको सांगीतिक कार्यक्रम स्थानीय तह निर्वाचनका कारण टिकट

राज्यका आधारभुत तहमा महिला र दलितको प्रतिनिधित्व सुनिश्चित गर्ने

काठमाडौं । सरकारले राज्यका आधारभुत तहमा महिला र दलितको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने बताएको छ । सरकारको आ.व. २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यका आधारभुत

सरकारले घोषणा गरेका नयाँ र लोकप्रिय कार्यक्रमहरू (पूर्णपाठ)

त्यस्तै, विभिन्न कारणले विगत लामो समय देखि बन्द हुँदै आएका उद्योगहरु पुनः सञ्चालनमा ल्याइने भएको छ । सरकारले संघ प्रदेश र स्थानीय तहको अधिकार सम्बन्धी कार्यविस्तृत प्रतिवेदन पुनरावलोकन गर्ने घोषणा

नागरिकता विधेयकलाई छिट्टै टुंगोमा पुर्याउने सरकारी तयारी, राहदानी सहजै दिने प्रतिबद्धता

सरकारले अदालतको आदेश र फैसला प्राथमिकताका साथ कार्यान्वयन गर्ने नीति लिएको छ । अन्तर्राष्ट्रिय महासन्धी तथा सन्धी सम्झौतामा नेपालले जनाएको प्रतिबद्धताबाट सिर्जित दायित्व पूरा गर्ने सरकारले जनाएको छ ।

प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा मेडिकल कलेज स्थापना हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा मेडिकल कलेज सञ्चालन हुने भएको छ । राष्ट्रपति विद्या भण्डारीले मंगलबार प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयको

राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनाहरुमा बजेट विनियोजन नहुने

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनाहरुमा बजेट विनियोजन नगर्ने भएको छ । मंगलबार संघीय संदको दुबै सदनको बैठकमा सरकारको आ.व. २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुुँदै

सार्वजनिक सवारीको भाडा बढ्यो, नेपालगञ्ज–काकडभिट्टाको २३ सय ३८ रुपैयाँ (सूचीसहित)

योसँगै अब सबैभन्दा लामो दूरी नेपालगञ्जदेखि काकडभिट्टासम्मको भाडदार २ हजार ३ सय ३८ रुपैयाँ कायम भएको छ । यसअघि उक्त रुटको भाडादर २ हजार २ सय ९० रुपैयाँ थियो ।

राष्ट्रिय जेष्ठ नागरिक नीति बनाइने

काठमाडौं । जेष्ठ नागरिकको अधिकार संरक्षणका लागि राष्ट्रिय जेष्ठ नागरिक नीति बनाइने भएको छ । सरकारको आ.व. २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जेष्ठ नागरिकको अधिकार

कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालन हुने

काठमाडौं । कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा आउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार आ.व. २०७९/८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै आम सञ्चारको क्षेत्रमा कार्यरत जनशक्तिको

फाप्ला र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंशशाला सरकारले बनाउने

मंगलबार संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंशगाला निर्माणको काम अघि बढाउने बताउनुभयो ।