Logo १ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026


९ पालिकाको मत परिणाम घोषणा हुन बाँकी

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ७४४ पालिकाको नतिजा सार्वजनिक भएको छ । अब ९ वटा पालिकाको मात्रै मतपरिणाम आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । अन्तिम परिणाम आउन

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको चौथो दिन बुधबार बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार २ सय

बारामा एमाले बन्याे पहिलो पार्टी

बारा । बारा जिल्लामा यस पटक नेकपा एमालेले पाँच वटा स्थानीय तह जित्दै पहिलो पार्टी बनेको छ । जिल्लामा रहेका १६ पालिका मध्ये एमालेले पाँच, नेपाली कांग्रेसले चार, जनता समाजवादीले

बर्दियाको राजापुर नगरपालिकामा माओवादी केन्द्र विजयी

काठमाडौं । बर्दियाको राजापुर नगरपालिका मेयर र उपमेयरमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् । मेयरमा माओवादी केन्द्रका दिपेश थारू तथा उपमेयरमा माओवादी केन्द्रकी मनकला कुमारी चौधरी विजयी भएका हुन्

पोखरामा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–९ मा मंगलबार राति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । एयरपोर्टबाट पृथ्वीचोक तर्फ आउँदै गरेको ग १९

सर्लाहीमा बसको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु

काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका–१० सुकेपोखरीमा मंगलबार राति बसको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । काँकरभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ६ ख ३२६८ नम्बरको बसले पैदल हिडिरहेकी अन्दाजी ४०

मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडाैं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। आज (बुधबार) बिहान देशभर आंशिकदेखि सामान्य बदलीको रहेको माैसम पूर्वानुमान

ललितपुर महानगरको मेयरमा फेरी कांग्रेसका चिरीबाबु महर्जन विजयी

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई पराजित गर्दै विजयी हुनुभएको हो । महर्जनले ४२ हजार ९२९ मत

चेल्सीको स्वामित्व हस्तान्तरण हुँदै

काठमाडौं । इंग्लिस प्रिमियर क्लब चेल्सी अमेरिकी धनाढ्य टड बोहलीले नेतृत्व गरेको संयुक्त कम्पनीले किन्ने निश्चित भएको छ । क्लबका रुसी मालिक रोमन अब्रामोभिच बेलायत सरकारबाट प्रतिबन्धनमा परेसँगै क्लबको भविष्य

‘पुरानै कार्यक्रमको निरन्तरता’

काठमाडौं । सरकारले मंगलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रलाई दोहोर्याइएको अर्थविद्हरूले बताएका छन् । देश आर्थिक संकटको डिलमा रहेको समयमा फरक तरिकाले अगाडि बढ्नुपर्नेमा पुरानै कार्यक्रममा सरकार