Logo १ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026


बिहीबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने

संघीय संसदका महासचिव डा. भरतराज गौतमद्वारा सार्वजनिक प्रतिनिधिसभाको सम्भावित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७९/२०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

तुलसीपुर उपमहानगरमा एमाले विजयी

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेका टिकाराम खड्का ३१ हजार ४०८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गेहेन्द्र

धनकुटामा गाँजासहित दुई जना पक्राउ

धनकुटा । धनकुटामा लागु औषध गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटारमा तेह्रथुमको शुक्रबारेबाट धरान तर्फ जाँदै गरेको को १ ख ५१०५ नम्बरको बसलाई

‘स्थानीय तह निर्वाचन र रुस-युक्रेन युद्धका कारण समयमै पाठ्यपुस्तक विद्यालयमा पठाउन सकिएन’

काठमाडौं । विद्यालय तहको पाठ्यपुस्तक छपाईको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले स्थानीय तह निर्वाचन र रुस–युक्रेन युद्धका कारण काम गर्न नसकिएको बताएको छ । देशभर पाठ्यपुस्तकको अभाव भइरहेका

नीति तथा कार्यक्रमले मुलुकको विद्यमान समस्याको समाधान गर्न सक्दैन : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं । नेकपा(एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमले मुलुकको विद्यमान समस्याको समाधान गर्न नसक्ने बताउनुभएको छ । बुधबार उपाध्यक्ष

सर्लाहीका धेरै स्थानीय तहमा कांग्रेस निर्वाचित

सर्लाही । सर्लाहीका स्थानीय तहमा नेपाली कांग्रेसका उम्मेदवारहरु सबैभन्दा धेरै निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत बैशाख ३० गते सम्पन्न निर्वाचनबाट जिल्लामा निर्वाचित एक हजार ४० जना

संयुक्त विद्यार्थी संगठनद्वारा आयल निगम घेराउ, मूल्यवृद्धि खारेज गर्न माग

पार्टीमा लाग्यो भन्दैमा जनता सेक्ने काम गर्ने सरकार र नेताहरूको शासन प्रणालीलाई लालसलाम, जिन्दावाद र जय नेपाल भन्न नसकिने जिकिर गरे । उनीहरूले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि कुनै पनि हिसाबले

आमसञ्चार प्रतिष्ठान तत्काल गठन गर्न पत्रकार महासंघको माग

काठमाडौं । नेपाल पत्रकार महासंघले आमसञ्चार प्रतिष्ठान तत्काल गठन गर्न सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारितालाई दक्ष, मर्यादित, व्यवसायिक बनाउनका लागि पनि आमसञ्चार प्रतिष्ठान गठन गर्न

भायानेटका ग्राहकले अब २ सय एमबीपीएस इन्टरनेट ९९९ मा पाउने

काठमाडौं । नीजि क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी मध्येको एक भायानेट कम्युनिकेसन प्रालिले आफ्ना विद्यमान अल्ट्रा–फाई लाईनका प्रोडक्टहरुमा परिमार्जन ल्याएको छ । आफ्ना ग्राहकहरूको बढ्दो आवश्यकतालाई हेरेर उच्च गति र

काठमाडौंको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोलको जित सुनिश्चित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह र उपमेयरमा नेकपा (एमाले) की सुनिता डंगोलको जित सुनिश्चित भएको छ । अब मतगणना गर्न बाँकी रहेको मत भन्दा पनि उहाँहरुले