Logo १ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026


पञ्जाबका मुख्यमन्त्रीद्वारा १ प्रतिशत कमिसन माग्ने मन्त्री बर्खास्त

विजयले ठेक्कामा आफ्ना पदाधिकारीसँग एक प्रतिशत कमिसन मागेको आरोप छ । पञ्जाबका मुख्यमन्त्रीको कार्यालयले विजयविरुद्ध ठोस प्रमाण भेटेको जनाएको छ । मुख्यमन्त्री मानले आम आदमी पार्टीको सरकारले एक रुपैयाँको पनि

पोखरामा पुनः मतगणना गर्न कांग्रेसको माग

पोखरा । पोखरा महानगरपालिकामा वडा नम्बर १८ मा एमालेले ९ मत हराएको भन्दै पुनः गणनाको माग गरेपछि कांग्रेसले काउण्टर निवेदन दिएको छ । कांग्रेसले १ र १७ नम्बर वडामा पुनः

धनुषाका १८ वटै पालिका प्रमुखद्वारा शपथ ग्रहण

जनकपुरधाम उपमहानगरपालिकामा आयोजित सपथ ग्रहण कार्यक्रममा जिल्ला अदालतका मुख्य न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले पालिकाका प्रमुख र अध्यक्षहरूलाई शपथ ग्रहण गरायनुभएको हो ।

आयल निगमलाई पेट्रोलियम पद्धार्थको मूल्य घटाउन भन्न सकिंदैन : मन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले नेपाल आयल निगमलाई पेट्रोलियम पद्धार्थको मूल्य घटाउन भन्न सक्ने अवस्था नरहेको बताउनु भएको छ । मंगलबार १५ विद्यार्थी संगठनले संयुक्त रुपमा

पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न प्रस्ताव गर्ने धनराज आचार्यको घोषणा

आचार्यले कसैको स्वार्थविना महानगरवासीको लागि निर्णय गर्ने भएकोले महानगरका निर्णय सर्वसम्मत हुनेमा विश्वस्त रहेको बताउनुभयो । उहाँले महानगर विकास गर्नका लागि पोखरावासीलाई पहिलो प्राथमिकतामा राखेर रोजगारी दिने र उनीहरूबाट नै

युक्रेन–रुस युद्धका कारण विश्वव्यापी खाद्य संकट निम्तन सक्ने बाईडेनको भनाई

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाईडेनले रुस–युक्रेन युद्धले विश्वलाई नै असर पारेको बताउनुभएको छ । क्वाड शिखर सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति बाईडेनले युक्रेनमाथि रुसको नाकाबन्दीका कारण खाद्यान्न निर्यात

श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदुतको नाम अनुमोदन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाई समितिले श्रीलंका र डेनमार्कका लागि सरकारद्वारा प्रस्तावित राजदुतहरुकोे नाम सर्वसम्मतले अनुमोदन गरेको छ । मंगलबार बसेको समितिको बैठकले श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदुत वासुदेव

वीरगञ्जबासीको दैनिकीसँग जोडिएका समस्या समाधान गर्नु मेरो पहिलो प्राथमिकता हो : नवनिर्वाचित मेयर सिंह

काठमाडौं । वीरगञ्ज महानगरपालिकाको नवनिर्वाचित मेयर राजेशमान सिंहले वीरगञ्जबासीको दैनिकीसँग जोडिएका समस्याहरु समाधान गर्नु आफ्नो प्राथमिकता भएको बताउनुभएको छ । महानगर प्रमुखमा निर्वाचित भएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले वीरगञ्जबासीको

विगतका अधुरा काम पूरा गर्ने नवनिर्वाचित मेयर रेणुको प्रतिबद्धता

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएकी रेणु दाहालले विगतका अधुरा काम पूरा गर्ने बताउनुभएको छ । आज (मंगलबार) भरतपुरमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले भरतपुरलाई नमुना र

काठमाडौंमा ५० हजार बढी मतका साथ बालेनको अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले ५० हजार मत  मत प्राप्त गरेर अग्रता कायमै राख्नुभएकाे छ। पछिल्लो मत परिणाम अनुसार बालेनले ५० हजार ३० मत प्राप्त