Logo १ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026


उदयपुरको त्रियुगा नगरपालिकामा पुनः मतगणना नहुने

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाको वडानम्बर १२ मा पुनः मतगणना नहुने भएको छ । नगरपालिकाको वडानम्बर १२ मा बहुमत दलहरूले पुनः मतदानको माग गरे पनि निर्वाचन आयोगले भने पुन मतगणना

सिराहामा ट्याक्टरबाट खसेर किशोरको मृत्यु

काठमाडौं । सिराहाको गोलबजार नगरपालिका–६ लभटोलीमा सोमबार साँझ ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ । प्रदेश २–०१–००१–त ०६७५ नम्बरको ट्याक्टरबाट खसेर स्थानीय १६ वर्षीय रामरिजन सदायको मृत्यु भएको हो

दोलखामा टिपरको ठक्करबाट वृद्धको घटनास्थलमै मृत्यु

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–७ खानिगाउँमा सोमबार साँझ टिपरको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ । गुरुम्फिबाट खानिगाउँतर्फ जाँदै गरेको बा ५ ख ३११७ नम्बरको टिपरले पैदलयात्री स्थानीय ७०

आईपीएल क्रिकेटका प्ले–अफ् खेलहरु आजबाट हुँदै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका प्ले–अफ् खेलहरु आज मंगलबारबाट हुने छन् । मंगलबार हुने पहिलो क्वालिफायरमा गुजरात टाइटान्स र राजस्थान रोयल्स भिड्नेछन् । यो खेल कोलकाताको इडन गार्डेनमा

१७ वटा स्थानीय तहको मतपरिणाम आउन बाँकी

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत ७५३ मध्ये अहिलेसम्म ७३६ पालिकाको अन्तिम परिणाम घोषणा भएको छ । अब १७ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । अहिलेसम्म घोषित परिणाम अनुसार नेपाली

सरकारको नीति तथा कार्यक्रम आज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम आज ल्याउने भएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले आज अपरान्ह ४ बजे सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा

राजिव पौडेलद्वारा एन्फा अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौं । असार ६ गते हुने अखिल नेपाल फुटबल संघ(एन्फा) को निर्वाचनका लागि फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजिव पौडेलले सोमबार अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । राजधानीमा सोमबार एक

सुन भनि ईट्टालाई बिक्री गर्न खोजेको आरोपमा पाँचजना पक्राउ

दाङ । दाङको तुलसीपुरमा सुन भनि ईट्टालाई झुक्याउन खोजेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । उनिहरुको साथबाट जेब्रा झोलाभित्र लुकाई राखेको दुई वटा ईट्टा र सुन जस्तो देखिने

पोखराको मेयरमा आचार्य र उपमेयरमा गुरुङको अग्रता कायमै

पोेखरा । पोखरा महानगरपालिकामा मेयरका उम्मेदवार एकिकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै रहेको छ ।आचार्यले ५१ हजार ८८१ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमाले कृष्ण थापाले ४७ हजार ५७१

कानून संशोधनका लागि पहल गर्ने महिलामन्त्री रेग्मी प्रतिवद्धता

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बालिका तथा महिलामाथि हुने बलात्कारको मुद्दा अनुसन्धानका लागि आवश्यक कानून संशोधन गर्न आफूले तत्काल पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।