काठमाडौं । सरकारले भूमिको समूचित उपयोग गर्न संघीय भू-उपयोग योजना कार्यान्वयनमा ल्याउने भएको छ । सरकारको आगामी आर्थिक वर्षको बजेटमा सो व्यवस्था गरिएको हो । त्यसैगरी बजेटमा प्रदेश र स्थानीय
काठमाडौं । सरकारले युवा स्टार्टअप कार्यक्रम अन्र्तगत युवालाई उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आ.व. २०७९/८० को बजेट प्रस्तु गर्दै युवाहरुलाई उत्पादमूलक उद्यम,
खाना पकाउन विद्युतीय चुल्हो प्रयोगलाई प्रोत्साहन गर्दै आगामी साउनदेखि सिंहदरबारमा ग्यास प्रयोगमा रोक लगाइनेछ । सरकारले एलपी ग्यासमा दिँदै आएको अनुदानलाई घटाएर विद्युतमा दिने जनाएको छ ।
संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले अहिले भइरहेको प्रणालीलाई स्तरीय बनाएर आवेदन दिएको एक महिनाभित्र अनुमतिपत्र उपलब्ध गराउने बताउनुभयो ।
मदन भण्डारी राजमार्गको लागि २ अर्ब रुपैयाँ विनियोजन गरेको सरकारले कालीगण्डकी, कर्णाली र कोशी करिडोका लागि ४ अर्ब रुपैयाँ छुट्याइएको छ ।
सोलुखुम्बु । अन्तर्राष्ट्रिय सगरमाथा दिवस अर्थात मे २९ को अवसरमा हरेक वर्ष आयोजना गरिँदै आएको एभरेष्ट म्याराथनको उपाधी नेपाली सेनाका तिर्थबहादुर तामाङले जित्नुभएको छ । सगरमाथा आधारशिविरदेखि नाम्चेसम्मको ४२.१९५ किलोमिटरको
यस्तै, मुलपानीस्थित त्रिवि क्रिकेट मैदानको निर्माण आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने घोषणा गर्नुभएका उहाँले चितवनको भरतपुरमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण पूरा गर्नका लागि स्थानीय र प्रदेश सरकारसँग
काठमाडौं । सरकारले आगमी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको दुवै सदनमा प्रश्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको बजेटमा यो घोषणा
संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यसअघि रहेको ७० वर्षको दायरालाई बढाएर ६८ वर्षमा ल्याइएको बताउनुभयो ।
काठमाडौं । सरकारले कृषि उत्पादन बढाउनका लागि प्रधानमन्त्रीको संयोजकत्वमा विभागीय मन्त्रीसमेत रहेको उच्चस्तरीय संयन्त्र निर्माण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको