Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


‘कबड्डी ४’ ले दुई दिनमा ६ करोड कमायो, बक्स अफिसमा नयाँ रेकर्ड

काठमाडौं । गत शुक्रबारबाट रिलिज भएको फिल्म ‘कबड्डी ४’ ले दुई दिनमा ६ करोड रुपैयाँ कमाएर नेपाली बक्स अफिसमा नयाँ रेकर्ड राखेको छ । फिल्मलाई देशभरका १ सय ५० हलहरुमा

सामुदायिक विद्यालयका विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गरिने

संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सामुदायिक विद्यालयका विद्यार्थीको स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने बताउनुभयो ।

तीन वर्षभित्र सबै भूमिहिन दलितलाई आवास उपलब्ध गराउने

काठमाडौं । सरकारले तीन वर्षभित्र सबै भूमिहिन दलितलाई आवास उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको दुवै सदनमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको बजेटमा सो

थप १२ जनामा कोरोना संक्रमण

काठमाडौं । देशभर थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ३ हजार ३ सय ५६ जनामा गरिएको

सरकारले काठमाडौंमा नेवा संग्रहालय निर्माण गर्ने

संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं महानगरसँगको समन्वयमा काठमाडौंमा नेवा संग्रहालय निर्माण गर्ने बताउनुभयो ।

शितगंगा नगरपालिकाभित्र १२ कक्षासम्मको शिक्षा निःशुल्क

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाले नगरपलिकाभित्र १४ वटै वडाका विद्यालयमा १२ कक्षा सम्मको शिक्षा निःशुल्क प्रदान गर्ने भएको छ । नगरपालिकाको प्रथम कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको नगरपालिका प्रमुख छविलाल

मल खरिदका लागि १५ अर्ब विनियोजन

बेरोजगारहरुमध्येबाट ३ सय जनालाई कृषि स्वयंसेवक तयार गरिने नीति लिएको सरकारले बाँझो र उपयोगविहीन कृषक सहकारीलाई लिजमा उपलब्ध गराइने छ ।

अर्थतन्त्र लयमा आउन थालेको छ : अर्थमन्त्री शर्मा

संघीय संसदको दुवै सदनमा आर्थिक वर्षको बजेट प्रस्ुतत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कोभिडका कारण ध्वस्त भएको अर्थतन्त्र लयमा आउन थालेको बताउनुभयो ।

संघीय संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै (भिडियो)

अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै हुनुहुन्छ ।

मन्त्रिपरिषदबाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्षको आयव्यय समेटिएको बजेट पारित गरेको हो