
फाइल तस्वीर
काठमाडौं । सरकारले अर्थतन्त्र लयमा आउन थालेको जनाएकाे छ ।
संघीय संसदको दुवै सदनमा आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कोभिडका कारण ध्वस्त भएको अर्थतन्त्र लयमा आउन थालेको बताउनुभयो ।
कोरोना संक्रमण, रुस र युक्रेनको युद्ध तथा आयातमा आधारित अर्थतन्त्रका कारण केही चापमा रहेको भने उहाँले स्वीकार्नुभयो ।









प्रतिक्रिया दिनुहोस्