Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


निजी क्षेत्रले भन्यो, ‘बजेट सकारात्मक’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आफूहरुले दिएको सुझावका धेरै विषयहरु समेटिएको भन्दै निर्यातलाई प्राथमिकता दिन खोजेको बताउनुभयो ।

मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार रुपैयाँ दिने

काठमाडौं । सरकारले गत वर्षको तुलनामा यस वर्ष स्वास्थ्य क्षेत्रमा बजेट घटाएको छ । गत आर्थिक वर्ष १ खर्ब २२ अर्व ७७ करोड बजेट विनियोजन गरिएको स्वास्थ्य क्षेत्रमा आगामी आर्थिक

बाबुराम भट्टराईद्वारा वृद्धभत्ता नलिने घोषणा

बजेटपछि संसदबाहिर सञ्चारकर्मीसँग बोल्दै डा. भट्टराईले बजेटमा आगामी आर्थिक वर्षदेखि लागू गर्न लागिएको ६८ वर्षदेखि वृद्धभत्ता दिने निर्णय गलत भएको बताउनुभयो ।

सरकारले ल्यायाे १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट

अर्थमन्त्री जनार्दन शर्माले चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड, वित्तिय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड र प्रदेश तथा स्थानीय तहमा

करिब ९० प्रतिशत आरोहीले गरे सगरमाथाको सफल आरोहण

काठमाडौं । १५ औं अन्तराष्ट्रिय सगरमाथा दिवस आइतबार विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ । सो दिवसको मुल समारोह समिति र पर्यटन सँग सम्बन्धित विभिन्न संघ संस्थाहरुले एभरेष्टः पिक एफ

नेवाः देय् दबूलाई नेवाः अधिकार सिरपा पुरस्कार

काठमाडौं । नेवाः अधिकार सिरपा पुरस्कार नेवारहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूलाई प्रदान गरिएको छ । अधिकारकर्मी डा. महेशमान श्रेष्ठले स्थापना गर्नुभएको ५० हजार राशीको यो पुरस्कार अधिकार प्राप्तिमा योगदान

सरकारी कर्मचारीकाे तलब १५ प्रतिशतले बढ्याे

आइतबार संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत भएकोमा सरकारी कर्मचारीको तलबको विषय कहिँ पनि समेटिएन ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ अर्ब ५ करोड विनियोजन

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममा लागि ७ अर्ब ५ करोड बजेट विनियोजन गरेको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो । अर्थमन्त्री

सार्वजनिक पद धारण गरेकाले स्वदेशमा उत्पादित कपडा लगाउनुपर्ने

संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बन्द भएका उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउने बताउनुभयो ।

प्रवासी नेपालीलाई १० प्रतिशत शेयर छुट्याइने

संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले विदेशमा रहेका नेपालीहरूका लागि १० प्रतिशत शेयर छुट्याउने जानकारी दिनुभयो ।