२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


प्रवासी नेपालीलाई १० प्रतिशत शेयर छुट्याइने


1.742k
Shares

काठमाडौं । सरकारले प्रवासमा रहेको नेपालीहरूका लागि १० प्रतिशत शेयर छुट्याउने भएको छ ।

संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले विदेशमा रहेका नेपालीहरूका लागि १० प्रतिशत शेयर छुट्याउने जानकारी दिनुभयो ।