Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


स्वास्थ्यमा अघिल्लो वर्षभन्दा बजेट कम

काठमाडौं । सरकारले अघिल्लो बजेटको तुलनामा स्वास्थ्य क्षेत्रको बजेट कटौती गरेको छ। संविधानले शिक्षा, स्वास्थ्यसहितका क्षेत्रलाई मौलिक हकका रूपमा उल्लेख गरे पनि सरकारले स्वास्थ्य क्षेत्रको बजेट कटौती गरेको हो। सरकारले

तारा एयरको विमान दुर्घटनाः दिनभरको खोजी प्रयास व्यर्थै

पोखरा । पोखरादेखि मुस्ताङको जोमसोम उडान भरेको तारा एयरको ट्वीन ९एनएईटी विमान आइतबार बिहान दुर्घटना भएको छ । चालक दलका ३ र १९ यात्रुसहित उडेको विमान कहाँ दुर्घटना परेको हो

पूँजी बजारमा गैरआवासीय नेपालीलाई प्रवेश खुला गरिने

काठमाडौं । पूँजी बजारमा गैरआवासीय नेपालीलाई प्रवेश खुला गरिने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा पूँजी बजारमा गैरआवासीय नेपालीलाई लगानी खुला गर्न आवश्यक कानुनी व्यवस्था गर्ने घोषणा गरेको

व्यक्तिगत कर छुटको सीमा बढ्यो

काठमाडौं । राजस्वको दायरा बढाउने लक्ष्य राखेको सरकारले बजेटमा व्यक्तिगत आयकरको सीमा बढाएको छ । कर छुटको सीमा अविवाहितका लागि ५ लाख र दम्पत्तीका हकमा ६ लाख पुर्याइएको छ ।

प्रतिनिधिसभामा बजेट टेबल

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानकोप्रति बजेट वक्तव्य सदनसमक्ष टेबुल गर्नुभएको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा उहाँले आर्थिक वर्ष २०७९/०८० को राजश्व

स्यानिटरी प्याडको आयातमा ९० प्रतिशत कर छुट

काठमाडौं । सरकारले स्यानिटरी प्याडको आयातमा लाग्दै आएको करमा ९० प्रतिशत छुट दिने घोषणा गरेको छ । सरकारको सो घोषणाले स्यानिटरी प्याडको मूल्य उल्लेख्य घट्ने छ । अर्थमन्त्री जनार्दन शर्माले

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट (पूर्णपाठ)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि झण्डै १८ खर्बको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदमा आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको

एमालेले भन्यो, ‘बजेटले आर्थिक संकटलाई सम्बोधन गरेन’

संसदमा बजेट प्रस्तुतपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै एमाले नेता खगराज अधिकारीले बजेटले आर्थिक उत्पादन र वित्तीय क्षेत्रमा योगदान दिन नसक्ने बताउनुभयो ।

शिक्षा क्षेत्रमा बढ्यो बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक आव २०७९/८० मा शिक्षा क्षेत्रमा बजेट बढाएको छ । गत वर्ष सरकारले चालु अािर्थक वर्षको लागि १ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ बजेट बिनियोजन

नेपाली बक्सर बस्नेतले जिते स्पेनमा बक्सिङ्ग

काठमाडौं । १४ औं पटक राष्ट्रिय च्याम्पियन नेपाली बक्सर म्याक्स बस्नेतले स्पेनमा बक्सिङ्ग जितेका छन् । शनिबार स्पेनिस बक्सर जुआन रामोनलाई पराजित गर्दे नेपालले जित हासिल गरेको नेपाल प्रोफेशनल बक्सिङ्ग