कैलाली । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले नगरवासीका गुनासा, सल्लाह, सुझाव तथा समस्या सम्बोधनका लागि ह्वाट्सएप नम्बर सार्वजनिक गर्नु भएको छ । उहाँले उपमहानगरपालिकामा सोमबार पत्रकार सम्मेलन गरेर आफ्नो ह्वाट्सएप
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टामा २ हजार ४११ जनामा नमूना परीक्षण ६ जनामा संक्रमण पुष्टि भएको हो । सोमबार
काठमाडौं । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटको गैरआवासीय नेपाली संघले स्वागत गरेको छ । बजेटमा संघले उठाउँदै आएका थुप्रै माग सम्बोधन गरिएको तथा गैरआवासीय नेपालीलक्षित विभिन्न कार्यक्रम घोषणा
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले असार ६ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिले जेठ १२ गते बिहीबारसम्म उम्मेदवारको मनोनयन दर्ता गराएको थियो । एन्फाको
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सर्वोच्च अदालतको निर्णय विपरित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्यलाई अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंह दरबारमा बसेको समितिको बैठकले
काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर २४ औं संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ । जेठ १३ र १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले मूल्य अभिवृद्धि कर २४ औं
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म जितको खुशीयाली नमनाउने बताउनुभएको छ । सोमबार महानगरपालिकाको मेयरको शपथ ग्रहणपछि पदभार ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनबाट सरकार पछि नहट्ने बताउनुभएको छ । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री आलेले निजगढ
एजेन्सी । भारतीय सुपरस्टार आमिर खानद्वारा अभिनित फिल्म ‘लाल सिंह चड्ढा’को ट्रेलर सर्वजनिक भएको छ । फिल्मको ट्रेलरलाई आइपिएल (इण्डियन प्रिमियर लिग क्रिकेट) को फाइनल म्याचको अवसर पारेर सार्वजनिक गरिएको
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाको बैठकको प्रत्यक्ष प्रसारण गरिने भएको छ । नवनिर्वाचित मेयर बालेन साहले सोमबार पदभार ग्रहण गरे लगत्तै बैठकको प्रत्यक्ष प्रसारण गर्ने पहिलो निर्णय गर्नुभएको हो