काठमाडौं । प्रहरी महानिरीक्षक (आईजिपी) नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा परेको रिटको अन्तिम सुनुवाई आज मंगलबार हुँदैछ । जेष्ठता मिचेर आईजिपी नियुक्त गरिएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट निवेदन
काठमाडौं । फ्रान्सको पेरिसमा रहेको लुभ्र म्युजियममा महिलाको भेषमा आएका एक ब्यक्ति मोनालियाको पेन्टिङमा केक प्रहार गरेको आरोपमा पक्राउ परेका छन् । वृद्ध महिलाको भेषमा ह्वील चेयरमा आएका ती पुरुषले
काठमाडौं । गत आइतबार मुस्ताङमा दुर्घटना भएको तारा एयरको विमानमा परेर निधन भएकाहरूको थप शव आज मंगलबार काठमाडौं ल्याइने भएको छ । नेपाली सेनाले सोमबार १० वटा शव काठमाडौं ल्याएकोमा
काठमाडौं । युक्रेनको पुर्वी क्षेत्र सेभोरोडोनेत्स्क शहरमा रुसले गरेको बम आक्रमणमा फ्रान्सका पत्रकार मारिएका छन् । सो शहरमा फसेकाहरुलाई बाहिर निकाल्ने क्रममा बसमा राख्दै गर्दा बम हमला गरिएको हो ।
काठमाडौं । फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा आज मंगलबार दुई उपाधि दावेदार खेलाडीहरु राफाल नादाल र नोभाक जोकोभिच भिड्दै छन् । यो खेललाई दुवै खेलाडीले आफ्नो करियरको अहिलेसम्मकै सबैभन्दा महत्वपूर्ण खेल
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै त्यसलाई जनताको बीचमा भण्डाफोर गर्न
काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकका खाल्डाखुल्डी पुर्न भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । सोमबार बसेको पहिलो नगर कार्यपालिकाको बैठकमा मेयर बालेन्द्र साहले सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास
काठमाडौं । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये २१ जनाको शव संकलन भएको छ । एउटा शव भने फेला पार्न सकिएको छैन । संकलित १० जनाको शव काठमाडौं ल्याइएको छ
काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहका प्रमुख र उपप्रमुखसहित २ सय ७५ जनालाई सत्ता सञ्चालनका विषयमा प्रशिक्षण दिने भएको छ । माओवादीले स्थानीय तहका १ सय २१ प्रमुख र
काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा पनि तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ । स्थानीय तह निर्वाचनको समीक्षा गर्न प्रधानमन्त्रीको सरकारी निवाश