‘बजेट कार्यान्वयन संघ र प्रदेश, पालिकाहरूको कार्यक्रम, कार्यान्वयन समन्वय संयन्त्र बनाएर तीनै तहको एउटै दिशा निर्देशमा सञ्चालन गर्नुपर्ने देखिन्छ,’ उहाँले भन्नुभयो, ‘पालिका स्तरमा नै दिगो विकास लक्ष्य १५औं योजना पालिकास्तरमा
काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले सरकारले देश विकासका लागि नभइ घोषणाका लागि मात्रै बजेट ल्याएको आरोप लगाउनुभयो । मंगलबार मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा
काठमाडौं । लाङटाङ सद्भावना दूतसमेत रहेका पत्रकार अशोक सिलवाललाई गाउँ पर्यटन प्रवद्र्धन मञ्च–नेपाल (भिटोफ) ले सल्लाहकार नियुक्त गरेको छ । पत्रकारिता र पर्यटनमा पनि उत्तिकै सक्रिय सिलवालले २०७२ को विनाशकारी
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसद कृष्णप्रसाद दाहालले जोखिमको डिलमा पुगेको अर्थतन्त्रलाई जोगाउने कुनै ठोस कार्यक्रमबिना नै सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
बैतडी । नेपाली सेनाले बैतडीमा विद्यार्थीका लागि आत्मरक्षा तालिम र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सेनाको हनुमानध्वज गुल्मले दशरथचन्द मावि सुन्दरखालीका विद्यार्थीका लागि आत्मरक्षा तालिम र स्वास्थशिविरको आयोजना
नेप्सेमा भयङ्कर गिरावट आउँदा कारोबार रकममा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको छ । यसदिन २ सय २९ कम्पनीको ३७ लाख ६९ हजार ८ सय १२ कित्ता शेयर किनबेच हुँदा १
काठमाडौं । सप्तरीको सप्तकोसी नगरपालिकामा हुर्किंदै गरेको मकै बालीमा फौजी किराको प्रकोप देखिएको छ । जिल्लाको उत्तर–पूर्वमा अवस्थित उक्त नगरपालिका क्षेत्रमा भर्खरै हुर्कंदै गरेका मकैका पात र बिरुवामा फौजी किराले
काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेट नयाँ दृष्टिकोण र नयाँ दृढताको प्रस्थान बिन्दुको रुपमा रहेको बताउनुभएको छ । मंगलबारको प्रतिनिधि सभा
नेता श्रेष्ठले सरकारले प्रस्तुत गरेको बजेटमा असन्तुष्टि समेत रहेको बताउनुभयो । उहाँले नेपालको विकासको निम्ति बढी महत्वको कुरा भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासन भएको तर बजेटमा राम्रोसँग खुल्न नसकेको बताउनुभयो
काठमाडौं । प्रतिनिधि सभा बैठकमा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद अनिल कुमार झाले बजेट वितरणमुखी भएको बताउनुभयो । आगामी संघ र प्रदेशको निर्वाचनका लागि कार्यकर्ता केन्द्रीत गरेर बजेट ल्याइएको