Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


चुनावी बजेट भन्नु सन्दर्भिक हुँदैन : रेनुका गुरुङ

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालकी सांसद रेनुका गुरुङले सरकारको आगामी आर्थिक वर्षको बजेटलाई चुनावी बजेट भन्नु सन्दर्भिक नहुने बताउनुभएको छ । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गुरुङले सरकारले

बजेटप्रति वीरगञ्जका उद्योगीद्वारा चिन्ता व्यक्त

उद्योग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष गणेश लाठले सरकारले बजेटमा उद्योगीहरूलाई मासिक १० करोड रुपैयाँको विद्युत खपत गर्ने उद्योगलाई सहुलियत दिएको बताउनुभयो ।

काठमाडौंमा आजदेखि मेलम्चीको पानी वितरण बन्द

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङको सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहेको मूल ढोका (गेट) बन्द गरेको छ । योसँगै काठमाडौं उपत्यकामा मंगलबारदेखि मेलम्चीको खानेपानी वितरण बन्द गरिएको छ । सिन्धुपाल्चोकस्थित मुहानमा

रसुवाको गोसाईंकुण्डमा भक्तजनहरुको भीड लाग्दै

काठमाडौं । गंगा–दशहरा पर्वअन्तर्गत रसुवास्थित गोसाइँकुण्डमा स्नान गर्न भक्तजनहरु जान थालेका छन् । आज मंगलबारदेखि सुरू भएको गङ्गा–दशहरा विशेष मेला भर्नका लागि दुई सय भन्दा बढी भक्तजन गोसाइँकुण्ड पुगेका छन्

तारा एयरको विमान दुर्घटना निधन भएका सबैको शव भेटियो

काठमाडौं । गत आइतबार मुस्ताङमा दुर्घटना भएको तारा एयरको विमानमा परेर निधन भएका सबै जनाको शव भेटिएको छ । दुर्घटनामा निधन भएका २२ जना मध्ये एक जनाको शव फेला नपरेकोमा

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत आज मंगलबार दुवै सदनको बैठक बस्दैछ । दुवै सदनको बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । दुवै सदनको बैठकमा सरकारले जेठ १५ गते राष्ट्रिय सभा र

आज देशको केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना

काठमाडौं । आज मंगलबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै बाँकी भूभागमा भने आंशिक बदलीदेखि मौसम

कपिलवस्तुमा ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिका–७ जौबारीमा सोमबार बेलुका ट्याङकरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । ना २ क ८१८ नम्बरको पानी ट्याङकरले पैदल हिडिरहेका स्थानीय ५५ वर्षीय महोमद हनिकलाई

पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि विमानस्थल अवरुद्ध

काठमाडौं । पोखरा विमानस्थलको धावनमार्ग नजिकै तेलको ट्यांकर पल्टिएपछि विमानस्थल अवरुद्ध भएको छ । आज मंगलबार बिहान हेलिकप्टरमा तेल भर्न जाने क्रममा ट्यांकर पल्टिएपछि धावनमार्ग अवरुद्ध भएको हो । विमानस्थलमा

चेल्सीको स्वामित्व हस्तान्तरण पूरा

काठमाडौं । इंग्लिस प्रिमियर क्लब चेल्सीको स्वामित्व हस्तान्तरण पूरा भएको छ । चेल्सीका रुसी मालिक रोमन अब्राहिमोभिच बेलायत सरकारबाट प्रतिबन्धमा परेपछि क्लब संकटमा परेको थियो । यसैलाई कानुनी बाटोबाट टुंग्याउने