Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


गणतन्त्र दिवसमा रक्तदान

स्याङ्जा । स्याङ्जाको वालिङमा गणतन्त्र दिवसका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । क्षेत्रिय रक्त संचार केन्द्र पोखरा र नेपाल रेडक्रस सोसाईटी कास्कीको प्राविधिक सहयोगमा रक्तदान गरिएको हो । सामाजिक

राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण’ पेश

काठमाडौं । सरकारले राष्ट्रियसभामा ‘आर्थिक सर्वेक्षण २०७८/०७९’ पेश गरेको छ । आइतबार बसेको राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले सो आर्थिक सर्वेक्षण

सामाजिक, आर्थिक रुपान्तरणको काममा दलहरु चुके : मुख्यमन्त्री पाण्डे

हेटौंडा । बागमती प्रदेश मुख्यमन्त्री राजेन्द्र पाण्डेले जनता र दलहरुको आन्दोलनको बलमा गणतन्त्र आए पनि सामाजिक, आर्थिक रुपान्तरणको काममा दलहरु चुकेको बताउनुभएको छ । १५ औं गणतन्त्र दिवसको अवसरमा मुख्यमन्त्री

प्रदेश र संघको निर्वाचनमा जुट्न कार्यकर्तालाई अध्यक्ष लिङदेनको निर्देशन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रदेश र संघको निर्वाचनमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ । अध्यक्ष लिङदेनले प्रदेश र संघको निर्वाचन सम्मुखमा रहेको भन्दै त्यसको

टुँडिखेलमा गणतन्त्र दिवस (तस्बिरहरु)

काठमाडौं । सरकारले काठमाडौंको टुँडिखेलमा विशेष समारोहकाबीच गणतन्त्र दिवस मनाएको छ । हरेक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ । आइतबार देशभर विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवस

न्यायालयको अवस्था सुधारोन्मुख : कामु प्रधानन्यायाधीश कार्की

काठमाडाैं । कायम मुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले न्यायालयको अवस्था सुधारोन्मुख रहेको बताउनुभएको छ । आज (आइतबार) नेपाल कानून व्यवसायी परिषद्को लयर्स एकेडेमी व्यवस्थापन समितिद्वारा आयोजित ७ दिने तालिमको उद्घाटन कार्यक्रमलाई

मिस्टर एण्ड मिस सुप्रानेशनल नेपाल प्रतियोगिता आज हुँदै

काठमाडौं । मिस्टर एण्ड मीस सुप्रानेशनल नेपाल २०२२ प्रतियोगिताको ग्राण्ड फिनाले आज आइतबार हुँदैछ । सानुरुभी इन्टरन्यासनल प्रालीले काठमाडौंमा पत्रकार सम्मेलन गरी मे ३ बाट सुरु भएको प्रतियोगिताको अन्तिम नतिजा

सम्पर्क बिहीन विमानमा चालक दलका ३ सदस्य सहित २२ जना सवार(नाम सहित)

काठमाडौं । कास्कीको पोखराबाट आज(आइतबार) बिहान मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको ‘एईटी’ ट्विनअटर विमान सम्पर्क बिहीन भएको छ । आज बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको सो

तारा एयरको विमान खोज्न काठमाडौं र पोखराबाट हेलिकोप्टर पठाइयो

काठमाडौं । पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको सम्पर्क बिहीन ट्वीटअटर विमान खोज्न काठमाडौं र पोखराबाट हेलिकोप्टर पठाइएको छ । पोखराबाट फिस्टेल एयरको हेलिकप्टर जोमसोम गएको र जोमसोमबाट टुकुचे

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्क बिहीन

काठमाडौं । पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्क बिहीन भएको छ । आज (आइतबार) बिहान ९:५५ बजे पोखराबाट उडेको नाइन एनएइटी ट्वीनअटरकाे विमान घोडेपानी माथिसम्म पुग्दा सम्पर्कमा