Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


विक्रमासिंघेद्वारा अन्तरिम राष्ट्रपतिको शपथ, गरे दुई निर्णय

अन्तरिम राष्ट्रपतिमा नियुक्त हुनेबित्तिकै उहाँले दुई महत्त्वपूर्ण निर्णय गर्नुभएको छ । उहाँले राष्ट्रपतिको लागि महामहिम शब्दको प्रयोगमा प्रतिबन्ध लगाउनुका साथै राष्ट्रपतिको झण्डालाई निरस्त गर्नुभएको छ ।

एसपीपी पास नहुँदा प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्ध भयो : अध्यक्ष नेपाल

अध्यक्ष नेपालले व्याख्यात्मक घोषणा गर्दासमेत छिमेकी देशलाई संवेदनशील बनाउने काम भइरहेको बताउनुभयो । उहाँले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नै एसपीपी नेपालमा आएको दाबी गर्नुभयो ।

चर्चित भारतीय गायक दलेर मेहन्दी पक्राउ

फैसलाविरुद्ध उनले उच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिएका थिए । सोही मुद्दामा सुनुवाइ गर्दै उच्च अदालतले पुरानै फैसलालाई सदर गरेपछि उनी पक्राउ परेका हुन् ।

विश्व बैंकद्वारा नेपालका लागि पौने १३ अर्ब रुपैयाँ ऋण स्वीकृत

काठमाडाैं । विश्व बैंकले नेपालका लागि पौने १३ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ । विश्व बैंककाे कार्यकारी निर्देशक बोर्डले नेपालको हरित, जलवायु–उत्थानशील र समावेशी विकासमा सहयोग गर्ने उद्देश्यले सो

आमाको नामबाट नागरिकता पाउने व्यवस्था नसेटिएकोमा सांसद भुसालको असन्तुष्टि

सांसद भुसालले तेस्रो लिंगीले पनि नागरिकता पाउने अधिकारलाई सो संशोधन विधेयकले बेवास्ता गरेको उल्लेख गर्दै त्यसको स्पष्ट व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

बागमती नदीमा डुबेर दुई बालकाको मृत्यु

गर्मी छल्न बागमती नदीमा नुहाउन गएका दुर्गाभगवती गाउँपालिका–३ मत्सरीका १३ वर्षीय हर्ष झा र सोही गाउँपालिकाको वडा नम्बर २ भलोहियाका १३ वर्षीय आदित्य दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको

हतियार खरिदको विषयमा स्पष्ट पार्न प्रधानमन्त्रीसँग एमाले सांसदको माग

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खरेलले संसद बाहिर हतियार खरिदका लागि सरकारले ठूलो रकम छुट्टयाएको चर्चा भएको उल्लेख गर्दै त्यसबारे संसदलाई तत्काल जानकारी गराउन प्रधानमन्त्री देउवासँग माग गर्नुभएको हो ।

बर्खास्त न्यायाधीश साहको कानूनमन्त्रीलाई प्रश्न : पितासँगको प्रतिशोध म माथि किन ?

संविधान र कानूनबमोजिम निरन्तर कानून व्यवसाय गरेको हुनुपर्नेमा उहाँले निरन्तर जागिर खाएको पाइएको निश्कर्ष निकालेको थियो । यता बर्खास्तमा परेकी साह भने आफूमाथि कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा

शान्ति प्रक्रियाका बाँकी काम अघि बढाउन गठबन्धनका शीर्ष नेताहरूबीच सहमति

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुले शान्ति प्रक्रियाका बाँकी काम अघि बढाउने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) बसेको गठबन्धनको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र

फ्रान्स युरोकप महिला फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । बेल्जियमलाई हराउँदै फ्रान्स युरोकप महिला फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेकाे छ । इंग्ल्याण्डको रोथरह्याममा बिहिबार राति भएको समूह ‘डी’ को खेलमा फ्रान्सले बेल्जियमलाई २–१ ले पराजित गरेकाे हाे