Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


चुनावी गठबन्धन गर्न कांग्रेस एकमत

काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल विषयमा नेपाली कांग्रेस एकमतसाथ अघि बढ्ने देखिएको छ । यसअघि, स्थानीय तह निर्वाचनमा गठबन्धनबीच चुनावी तालमेल विषयमा

बदनाम बन्दै मुलुककै जेठो विश्वविद्यालय

काठमाडौं । देशकै जेठो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्नो प्रतिष्ठा र विश्वास बढाउँदै लैजानुपर्नेमा उल्टै बदनामी कमाउन थालेको छ । प्रधानमन्त्री कुलपति रहने त्रिविमा पछिल्लो दिन गम्भीर प्रकारका गल्ती

क्यारिकेचरको अर्थ बदल्ने र भित्रभित्रै कुत्कुत्याउने ‘क्यारिकेचर प्रदर्शनी’

संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशी, धरानका मेयर हर्क साङपाङ, कलाकार नीर शाह, हरिवंश आचार्य, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह, रंगकर्मी सुनिल पोखरेल लगायतका चित्र क्यारिकेचरमा समेटिएका छन् ।

श्रीलंकाका राष्ट्रपति राजापाक्षे सिंगापुरमा

विकसित घटनाक्रमलाई सहज रूपमा सम्बोधन गर्न नसकेपछि उहाँले बुधबार राजीनामा बुझाउने घोषणा गर्नुभए पनि हालसम्म राजीनामा बुझाउनु भएको छैन ।

बैतडीमा क्याम्पस प्रमुखमाथि बलात्कारको आरोप, दिए राजीनामा

आफूमाथि जबरजस्ती करणी गरेको भन्दै कैलालीकी एक महिलाले दिएको जाहेरीका आधारमा नेगी विरुद्ध इलाका प्रहरी कार्यालय, पाटनमा जबरजस्तीकरणी मुद्दा दर्ता भएको हो ।

तत्काल हतियार नकिन्ने प्रधानमन्त्रीको प्रष्टिकरण

तत्काल गृहमन्त्रीलाई हतियार नकिन्न निर्देशन दिने उहाँको भनाइ छ । बैठकमा नेता गोपालमान श्रेष्ठ र अर्जुननरसिंह केसीले देशलाई आर्थिक संकट परेको सरकारले बेला केका लागि हतियार किन्न लागेको हो भन्दै

थेरवाद बौद्ध परम्परा अनुसार वर्षावास सुरु

थाई भिक्षु फ्रा श्रीबोधिविदेस सुफोट नेतृत्वमा आएका थाइ भिक्षु सहितका भिक्षुहरु वर्षावासमा बसेका हुन् । सो अवसरमा लुम्बिनीमा रहेका भिक्षु, भिक्षुणीलाई भोजन दान समेत गरिएको थियो ।

कांग्रेस बैठकमा गठबन्धनको विकल्पबारे चर्चा

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले केन्द्रीय सदस्यहरूले गठबन्धनलाई सकेसम्म अघि बढाउनुपर्ने र भएन भने यसको विकल्पका रुपमा प्लान बीमा पनि प्रवेश गर्नुपर्ने माग

सभापति देउवालाई नेता निधिको सुझाव– ‘पार्टीभित्र पनि गठबन्धन गर्नुहोस्’

बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै नेता निधिले सरकार निर्माण र सरकार सञ्चालनको लागि गठबन्धन आवश्यक रहेको भए पनि पार्टीमा पनि गठबन्धन गरेर अघि बढ्न आवश्यक रहेको

पार्टी कार्यालयमा ठाउँ नदिएपछि बाहिर भेला गरेका हौं : नेता केसी

बिहीबार केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेता केसीले नीति निर्णयको प्रक्रियामा न्यायोति साझेदारी गरेर अघि बढ्न सभापतिलाई आग्रह गरेको बताउनुभयो ।