उहाँले पछिल्लो एक वर्षमा अर्थतन्त्र, व्यापार घाटा, विदेशी मुद्रा सञ्चिति र मूल्यवृद्धि जस्ता सूचक नकारात्मक रहेको भन्दै यही गतिमा मुलुक अगाडि बढे असफल राष्ट्र बन्नसक्ने बताउनुभयो ।
सांसद श्रेष्ठले गभर्नर अधिकारीको नाम नेकपा (एमाले)को अर्थ तथा योजना विभागमा परेर विवादित भएकाले उहाँले राजीनामा दिनुपर्ने बताउनुभयो । गर्भनर अधिकारीले पद छोड्नु बेश हुने उहाँको भनाइ छ ।
संयुक्त राष्ट्रसंघका अनुसार योसँगै कङ्गोमा सशस्त्र द्वन्द्वबाट विस्थापित हुनेहरूको संख्या दिनप्रति बढ्दो रहेको छ । संसारको सबैभन्दा खराब मानवीय संकट कंगोमा देखिएको छ ।
बिहीबार ललितपुरमा आयोजित नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धित नीति संवाद कार्यक्रममा अध्यक्ष दाहालले नेपालमा वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्ट अझै एक ठाउँमा हुन आवश्यक रहेको बताउनुभयो ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा भुसालले दर्ता गराएको मनोनयको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरूङ र नेकपा (एकीकृत समाजवादी)की लक्ष्मीकुमारी चौधरीले समर्थन गरेका छन् ।
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले प्रतिनिधिसभा र राष्ट्रियसभा बीचमा ठूलो विभेद भएको आरोप लगाउनुभएको छ । सरकारी सञ्चारमाध्यमले समेत राष्ट्रिय सभालाई उपेक्षा गरेको भुसालको गुनासो छ
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट कांग्रेस सांसद पुष्पा भुसालले मनोनयन दर्ता गराउनुभएको छ । भुसालले संघीय संसद भवन नयाँ बानेश्वरमा आज (बिहिबार) मनोनयन दर्ता गराउनुभएको हो । भुसालको प्रस्तावमा
काठमाडौं । भीषण संघर्षका बीच रुस र युक्रेन खाद्यान्न निकासीको सहमति नजिक पुगेका छन् । गत फेब्रुअरी २४ मा रुसले युक्रेनमा हमला गरेपछि युक्रेनबाट खाद्यान्न निकासी हुन सकेको छैन ।
बलिङतर्फ नेपालका सोमपाल कामी र मोहम्मद आदिल आलमले समान तीन–तीन, कप्तान सन्दीप लामिछानेले दुई तथा दीपेन्द्र सिंह ऐरी र करण केसीले एक–एक विकेट लिए ।
बुधबार बसेको प्रदेशसभा बैठकमा सभामुख थापाले आफू आवद्ध पार्टीले साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेकाले पदबाट राजीनामा गरेको भन्दै असार १३ गते पठाएको पत्र प्रदेशसभामा पढेर सुनाउँदै उनी पदमुक्त भएको