Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


नेपालमा जन्मेकाले नेपाली नागरिकता पाउनुपर्छ : सांसद रिजाल

बिहीबार प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक सम्बन्धि छलफलमा बोल्दै सांसद रिजालले एउटा अनुहारका नागरिकले सहजै नागरिकता पाउने अर्काे अनुहारका मानिसहरूलाई मधेशी होइन विदेशी हो भनेर नागरिकता नदिने बाटोबाट देशको उन्नत्ति नहुने

कांग्रेस केन्द्रीय समिति बैठकमा आगामी निर्वाचनका बारेमा छलफल

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको चौथो दिनको बैठकमा आगामी निर्वाचनका साथै समसामयिक विषयमा केन्द्रीय सदस्यहरूले आफ्ना कुरा राखेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो ।

नीतिगत कामलाई थप व्यवस्थित गर्न विधेयक ल्याइयो : मन्त्री शर्मा

बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री कोइरालाले यस्तो बताउनुभएको भएको हो । उहाँले अहिले नीति, निर्माण र योजनाका कामहरूलाई थप व्यवस्थित बनाउनका लागि विधेयक ल्याइएको स्पष्ट पार्नुभयो

अड्एिका विधेयकहरू तत्काल पारित गर्न सांसदहरूको माग

समितिबाट संसदमा गएर विधेयकहरू अड्किरहँदा अर्कोपल्ट पुनः शून्यबाट काम सुरु गर्नुपर्ने भन्दै तत्काल विधेयकहरू संसदबाट पारित गर्नुपर्ने माग गर्नुभयो ।

जनार्दश शर्मा प्रकरण : छानविन समितिले अर्थ सचिव र राजश्व सचिवसँग छलफल गर्ने

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न बनेको संसदीय विशेष छानविन समितिले अर्थ मन्त्रालयका सचिव र राजस्व सचिवसँग छलफल गर्ने निर्णय गरेको छ । समितिको बिहीबारको बैठकले अर्थ मन्त्रालयबाट पूर्व

ओखलढुंगा पूर्णखोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा

ओखलढुंगा । जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका ८ वटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएपछि जिल्लालाई पनि घोषणा गरिएको हो ।जिल्लाका कुल

भारतले पानी नदिँदा धान दिवसमा पानी बगेको नहर अहिले सुख्खा

भारतीय नेसनल हाइड्रोपावर कर्पोरेशनले पानी दिने विषय विधिवत् उद्घाटनपछि मात्रै नियमित दिने तयारीमा रहेको महाकाली सिंचाइ आयोजना तेस्रो चरणका निर्देशक रणबहादुर बमले बताउनुभयो ।

प्रधानमन्त्री देउवा र गभर्नर अधिकारीबीच छलफल

अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री देउवालाई भेटेर गभर्नर अधिकारीले आसन्न मौद्रिक नीतिको विषयमा ब्रिफिङ गर्नुभएको हो ।

थप २ सय ६० जनामा कोरोना संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशामा ३ हजार ८४४ नमुना परिक्षण गरिएको थियो ।

एमालेको स्पष्टिकरण– ‘एम. अधिकारी गभर्नर अधिकारी होइन’

गभर्नर अधिकारीले आफूलाई एमालेको अर्थ तथा योजना विभागमा नियुक्त एम अधिकारीसँग जोडेर प्रचार गरिएकाले स्पष्ट पार्न पत्र लेखेसँगै एमाले केन्द्रीय कार्यालयले एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको पष्टिकरण दिएको हो