काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेन साउदी अरेबियाको भ्रमणमा रहनुभएकाे छ । उहाँले साेही भ्रमणमा युवराज मोहम्मद बिन सलमानसँगको भेटमा पत्रकार जमाल खशोग्गीको हत्याको विषय समेत उठाएको बताउनुभएको हाे। उहाँले
काठमाडौं । नेपालमा ठूलो बहस सिर्जना गरेको अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले दुई शक्तिराष्ट्र चीन र अमेरिकालाई पुनः आमनेसामने ल्याएको छ। गत फागुन १५ गते नेपालको संसद्बाट
काठमाडौं । शक्तिको आडमा आफूभन्दा वरिष्ठलाई पन्छाउँदै बढुवा हुँदै आएका प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० विश्वराज पोखरेलको प्रहरी महानिरीक्षक (आईजीपी) बन्ने योजनामा पूर्णविराम लागेको छ । सरकारले १८ वैशाखमा आईजीपीमा धिरजप्रताप
काठमाडौं । सबैभन्दा बढी आर्थिक अनियमितता पूर्वाधार निर्माण कार्यमा भएको पाइएको छ । महालेखा परीक्षक कार्यालयद्वारा सार्वजनिक ५९औं वार्षिक प्रतिवेदनअनुसार मुलुकको अधिकांश पूर्वाधार निर्माण तथा विकासे आयोजनाका काममा ‘धेरै आर्थिक
पत्रकार सम्मेलनमा विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेलले अदालतले मिसिल, प्रमाण र कानुनकै आधारमा फैसला गर्ने बताउँदै अनुसन्धान अभियोजन प्रभावकारी नभएसम्म फैसला प्रभावकारी नहुने उल्लेख गर्नुभयो ।
दूतावास प्रवक्ताले प्रस्तावित राजदूत डिन थम्पसनको भनाइ चीनले नोटमा लिएको बताउनुभएको हो । नेपाली मिडियामा थम्पसनले ‘चीनको दुष्प्रचारका बाबजुद एमसीसी नेपालले पास गरेको’ भन्ने समाचार आएकोबारे प्रवक्ताले प्रतिक्रिया दिनुभएको हो
कोषले कर्मचारी वचत वृद्धि स्वीकृत अवकाश कोषमा दिँदै आएको ६ दशमलव ५ प्रतिशतको व्याजदरलाई वृद्धि गरी ८ प्रतिशत पुर्याएको छ भने ८० प्रतिशत विशेष ऋण सापटीको व्याजदर ९ दशमलव ५
प्रमुख प्रतिपक्ष दल एमालेले संविधानले सत्ता पक्षले सभामुख पाएपछि उपसभामुख प्रतिपक्षले पाउनुपर्ने व्यवस्था गरेको जिकीर गरिरहेको बेला घर्तीले भने संविधानमा फरक लिङ्ग र फरक दल भनेको र सोही अनुसार उपसभामुखमा
महानिर्देशक पौडेलले चालु आर्थिक वर्षमा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएर ६ लाख २८ हजार भन्दा माथि पुगेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा अहिलेसम्मकै धेरै श्रम स्वीकृति
बिफर र मंकीपक्स रोकथामका लागि अमेरिकी खाद्य तथा औषधि प्रशासनद्वारा अनुमति प्राप्त खोपको एक लाख ३२ हजारभन्दा बढी मात्रा राष्ट्रव्यापी रूपमा लगाइएको छ ।