काठमाडौं, कात्तिक ३ । वैदेशिक रोजगारीमा जाने श्रमीकहरुले पीसीआरका नाममा आफुहरु विमानस्थलमा समेत ठगिनु परेको गुनासो गरेका छन् । पटक पटक पिसिआर टेष्ट गर्दा बढी रकम तिर्नुपरेको उनीहरुको गुनासो छ
पाँचथर, कात्तिक ३ । अविरल बर्षापछि पाँचथरमा बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । मिक्लाजोङ गाउँपालिकामा मात्रै पहिरो र खोलाले बगााउँदा २१ जनाको ज्यान गएको छ । पहिरोमा
बैतडी, कात्तिक ३ । अविरल वर्षाका कारण अवरुद्ध बनेको महाकाली राजमार्ग बुधबार दिउँसोबाट पुनः सञ्चालनमा आएको छ । राजमार्ग अन्र्तगत बैतडीको धर्मघर, तारल, खिरेगाउँ, ढिकगाड, चमतडीलगायतका स्थानमा सोमबार पहिरो खस्दा
काठमाडौं, कात्तिक ३ । दशैंका लागि विभिन्न जिल्लाबाट काठमाडौं ल्याइएका खसीबोका बिक्री नभएपछि गाउँ फर्काउन थालिएको छ । गत वर्षको तुलनामा यस वर्षको दशैंमा खसीबोका कम बिक्री भएसँगै व्यापारीले बाँकी
बर्दिया, कात्तिक ३ । बर्दियामा बाढीका कारण १ हजार २३७ घरमा क्षती पुगेको छ । जिल्लाका गेरुवा गाउँपालिका २ सय २७ र राजापुर नगरपालिकाका १ हजार १० घरमा क्षती भएको
काठमाडौं, कात्तिक ३ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्षा पीडितको उद्दार र राहत सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनुभएको छ । बुधबार बिहान बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति
काठमाडौं, कात्तिक ३ । ब्याजदरमा राष्ट्र बैकको कडाईसँगै शेयर बजारमा केही राहत मिलेको विश्लेषण गरिएको छ । पछिल्ला दिन निरन्तरजसो उच्च अंकको गिरावट आउँदै गरेको शेयर बजारमा बुधबार भने ६०
काठकाडौं, कात्तिक ३ । डोटीको जोरायल गाउँपालिका–४ सयगडामा पहिरोमा परी एकै घरका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४२ वर्षीय शेरबहादुर विक, उनका छोरा मोहन विक र छोरी
भैरहवा, कात्तिक ३ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले बुधबार भैरहवामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । विजया दशमी, दिपावली, मोहम्मद जयन्ती, छठ पर्व, नेपाल सम्वत्लगायतका चाडपर्वको अवसरमा
एजेन्सी । सिरियामा श्रृंखलावद्ध बम बिस्फोट हुँदा १४ सैनिकसहित २४ जनाको मृत्यु भएको छ । सिरियाको दमसकसमा सेनाको गाडीलाई लक्षित गरि राखिएको बम बिस्फोट हुँदा १४ सैनिक मारिएका हुन् ।