Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


राजनीतिक स्थायित्व बिना समृद्धि असम्भव : अध्यक्ष तिमिल्सिना

पर्वत, कात्तिक ४ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक स्थायित्व नभई मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताउनुभएको छ । पर्वतको चित्रेमा आयोजित अन्तर्राष्ट्रिय पर्वत समाजको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै

सुनको मूल्यमा वृद्धि

काठमाडौं, कात्तिक ४ । सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ तोकिएको छ ।

जंगली हात्ती धपाउन सुरक्षाकर्मी परिचालन

कञ्चनपुर, कात्तिक ४ । जङ्गली हात्तीको बथान भगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । किसानको खेतबारीमा छिरेर धानबाली, उखुलगायत खाएर नोक्सानी गर्ने र मानवीय क्षतिसमेत गर्न थालेपछि

केआई सिंह राजमार्ग खुल्ने अनिश्चित

डडेल्धुरा, कात्तिक ४ । अविरल वर्षाका कारण ठाउँ ठाउँमा गएको पहिरोले अवरुद्ध केआई सिंह राजमार्ग कहिले खुल्ने अनिश्चित भएको छ । डडेल्धुरा–डोटी–अछाम–बाजुरा जोड्ने केआईसिंह राजमार्गको डडेल्धुराअन्र्तगत गन्यापधुरा गाउँपालिकाको पक्की सडक

फिफा वरीयतामा नेपाल एक स्थान तल

काठमाडौं, कात्तिक ४ । नेपाल विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयता एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता खस्किएको

मेरापिक चढेर फर्किने क्रममा दुई विदेशी १० नागरिक फसे

सोलुखुम्बु, कात्तिक ३ । सोलुखुम्बुको मेरापिक चढेर फर्किने क्रममा मौसम प्रतिकुल बनेपछि विदेशी पर्यटक सहित १० जना फसेका छन् । मंगलबार मेरापिक आरोहण गरि फर्किने क्रममा मौसमका कारण मेराला ओडारमा

नेपालस्थित बंगलादेशी दूतावास अगाडी प्रदर्शन

काठमाडौं, कात्तिक ३ । बंगलादेशमा हिन्दु धर्मावलम्बीहरुमाथि योजनावद्ध रुपमा साम्प्रदायिक हिंसा भएको भन्दै त्यसको विरोधमा नेपालस्थित बंगलादेशको दूतावासअगाडी प्रदर्शन भएको छ । हालै बंगलादेशमा हिन्दु धर्मावलम्बीहरुमाथि साम्प्रदायिक हिंसा तथा अल्पसंख्यक

बाढी-पहिरो पीडितको उद्धार र खोजी कार्य जारी

काठमाडौं, कात्तिक ३ । नेपाली सेनाले बाढी पहिरो पीडितहरुको उद्धार र खोजी कार्य जारी राखेको जनाएको छ । महाकाली नदीमा आएको बाढीका कारण कञ्चनपुर, भिमदत नगरपलिका ब्रमदेव इलाकामा डुवानमा परेका

युद्धका क्रममा मारिएका आत्मघाती लडाकुको प्रशंसा

एजेन्सी । तालिबानले युद्धका क्रममा मारिएका आत्मघाती लडाकुको प्रशंसा गरेको छ । तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानको कार्यबाहक गृहमन्त्री बनेका सिराजुद्दीन हक्कानीले नेटो र अफगानी फौजविरुद्धको लडाइँमा मृत्य भएका आत्मघाती

बौद्ध धर्मावलम्बीहरुले ‘अभिधम्म दिवस’ मनाए

काठमाडौं, कात्तिक ३ । विश्वभरका बौद्ध धर्मावलम्बीहरुले ‘अभिधम्म दिवस’ मनाइरहेका छन् । विश्वभरी नै चैत्य तथा विहार र महाविहार, गुम्बाहरूमा अभिधम्म सुत्र पाठ गरी दीप प्रज्वलनसमेत गरिएको छ । बुद्ध