Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


खुर्कोट-घुर्मी सडकखण्ड अवरुद्ध

सिन्धुलि, कात्तिक ३ । लगातारको अविरल वर्षाले सिन्धुलिको मध्यपहाडी राजमार्ग स्थित खुर्कोट-घुर्मी सडक खण्ड अवरुद्ध भएको छ । मध्यपहाडी लोकमार्गको सिन्धुली गोलन्जोर गाउँपालिका(६ स्थित हैबारमा पहिरो जाँदा दुई दिनदेखि सयौं

राष्ट्र बैंकले फिर्ता गरायो बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याज

काठमाडौं, कात्तिक ३ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याज फिर्ता गराएको छ । राष्ट्र बैंकले मंगलबार राति तीन बुँदे निर्देशन जारी गर्दै बढेको निक्षेपको ब्याज दर

निर्धारित मितिमै पार्टीको महाधिवेशन हुन्छ : ओली

काठमाडौं, कात्तिक ३ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले भोलिका लागि स्थायी कमिटीको बैठक बोलाएको छ । दिउँसो ३ बजेका लागि स्थायी कमिटीको बैठकका लागि पाँचवटा एजेण्डा तय भएका छन् ।

जनकपुरमा कोजाग्रत पूर्णिमा मनाइँदैछ

जनकपुर, कात्तिक ३ । जनकपुरधामस्थित जानकी मन्दिर सहित नगरका विभिन्न मठ मन्दिर र घर– घरमा हर्षोल्लासकासाथ बुधबार कोजाग्रत पूर्णिमा मनाइँदैछ । कोजाग्रतको अवसरमा जानकी मन्दिरमा प्रत्येक वर्ष झै यसवर्ष पनि

अर्घाखाँचीको सन्धिखर्क डुबानमा

अर्घाखाँची, कात्तिक ३ । अविरल बर्षाका कारण आएको बाढीले अर्घाखाँचीको सन्धिखर्क बाँगी खोला आसपासका केही बस्ती डुबानमा परेका छन् । खोलामा ३७ वर्ष यताकै ठूलो बाढी आएपछि बस्ती डुबानमा परेका

बागलुङमा सडक अवरुद्ध हुँदा आफ्नो कार्य क्षेत्रमा फर्किन समस्या

बागलुङ, कात्तिक ३ । अविरल वर्षाले बागलुङका सडकहरु अवरुद्ध हुँदा दशैं मनाउन गाउँ गएकालाई कार्य क्षेत्रमा फर्किन समस्या भएको छ । केही दिनदेखिको अविरल वर्षाका कारण ग्रामीण तथा मुख्य सडक

भारतको केरलामा वर्षाले सडक जलमग्न भएपछि खड्कुलो चढेर विवाह मण्डपमा

एजेन्सी । भारतको केरलामा भारी वर्षाको कारण एक दम्पतीले आफ्नो विवाहस्थल पुग्न एक विशाल खड्कुलोलाई डुङगा बनाएर विवाह मण्डपसम्म पुगेका छन्। उनीहररुलाई खड्कुलोमा राखेर विवाहस्थलसम्म तानेर पुर्‍याइएको थियो । उनीहरु

मोतिपुर घटनाका मुख्य नाईके मुसलवान पक्राउ

भैरहवा, कात्तिक २ । मोतिपुर औद्योगिक क्षेत्रको सरकारी जग्गा कब्जा गर्ने तथा कब्जा गर्न उक्साउने गिरोहका मुख्य नाईके साविर अलि मुसलमानलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले सरकारी जग्गा

‘किसान क्रेडिट कार्ड’ हालसम्म दुई हजार जनाले पाए

काठमाडौं, कात्तिक २ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिमै किसानलाई ऋणमा समेत सहजीकरण गर्ने गरी सुरु गरेको किसान क्रेडिट कार्ड हालसम्म जम्मा २ हजार जनाले पाएका

बैंक तथा वित्तीय संस्थाले ब्याज बढाएकोप्रति मोरङका व्यवसायीले गरे राष्ट्र बैंकको ध्यानाकर्षण

काठमाडौं, कात्तिक २ । बैंक तथा वित्तिय संस्थाहरुले कार्तिक महिनाबाट लागू हुने गरि बृद्धि गरेको व्याजदरका सम्बन्धमा उद्योग संगठन मोरङले नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । संगठनले लामो समयको