Logo १५ श्रावण २०८३, शुक्रबार | Sat Aug 1 2026


बालेन्द्र शाहकाे मेयरदेखि प्रधानमन्त्रीसम्मकाे यात्रा

काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पद तथा गाेपनीयताकाे शपथग्रहण गरे लगत्तै पदभार ग्रहण गर्नुभएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार विशेष समाराेहकाबीच शाहलाई शपथ गराउनुभएकाे

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए शपथ (तस्बिरसहित)

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पद तथा गाेपनीयताकाे शपथग्रहण लिनुभएकाे छ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय निवासमा शुक्रबार विशेष समाराेहकाबीच शाहलाई शपथ गराउनुभएकाे हाे ।राष्ट्रपति पौडेलले शाहलाई शुक्रबारै

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त, आजै शपथ हुने (विज्ञप्तिसहित)

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शाहलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएकाे हाे । राष्ट्रपति

प्रधानमन्त्रीको शपथ साइत शुक्रबार १२:३४ मा, बटुकले स्वस्ति वाचन र बौद्ध लामा गुरुहरूले मंगलवाचन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको शपथग्रहणको साइत चैत १३ गते शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा निस्किएको छ । सोही समयमा बालेनले प्रधानमन्त्रीको शपथ

बालेनकाे टिप्पणी: ‘देश कांग्रेसको ‘वाइवाइ’ फ्याक्ट्री जस्तै चल्नुपर्‍यो’

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मुलुक हेटौंडा सिमेन्ट कारखाना जस्तै बन्द अवस्थामा पुगेको टिप्पणी गर्नुभएको छ । चितवनमा शुक्रबार आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै

‘माया मात्रै रहेछ देशैभरी, देश बन्छ’: बालेन्द्र शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह बालेनले देशैभरी माया मात्रै रहेको बताउनुभएको छ । वरिष्ठ नेता बालेनले बिहीबार राति सामाजिक सञ्जालमार्फत यस्तो

बालेनले मात्रै प्रयोग गर्ने लिफ्ट सेवाग्राहीका लागि खुला

काठमाडाैं । काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन) ले मात्रै प्रयोग गर्दै आएको लिफ्ट आइतबारदेखि सर्वसाधारण सेवाग्राहीका लागि खुला गरिएको छ। महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार कार्यवाहक मेयर सुनिता

रास्वपा नेता बालेन शाहको घरमा तोडफोड, चोरीको आशंका

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को काठमाडौंस्थित घरको गेटमा तोडफोड भएको छ। प्रहरीका अनुसार शुक्रबार राति अज्ञात समूहले घरको गेटमा लगाइएको ग्रिल फुटाएको हो।

जेनजी विद्राेह: आयोगले काठमाडाैंका प्रमुख बालेनसँग लियो बयान

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाकाे बारेमा राष्ट्रिय मानव अधिकार आयोगमा बयान दिनुभएकाे छ। गत भदौ २३ र २४ गते भएका घटनाको छानबिनका क्रममा

महानगरभित्रकाे १८ सय ५९ रोपनी सार्वजानिक जग्गा फिर्ता गराउने मेयर शाहकाे लक्ष्य

काठमाडाैं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरभित्रकाे १ हजार ८ सय ५९ रोपनी सार्वजानिक जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य रहेकाे बताउनुभएको छ। महानगरले सोमबार टुँडिखेलमा आयोजना गरेको महानगर दिवसको अवसरमा