Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा राष्ट्रिय युवा सङ्घ नेपाल र अनेरास्ववियुद्वारा मसाल जुलुस

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिको विरोधमा राष्ट्रिय युवा सङ्घ नेपाल र अनेरास्ववियुले मसाल जुलुससहित प्रदर्शन गरेको छ। आइतबार प्रधानमन्त्री शाहले संसद्मा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएका थिए

सुकुम्बासीलाई जग्गाको व्यवस्था हुन्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्बासीहरुलाई जग्गा व्यवस्थापन गर्ने काममा केही समय लाग्ने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा विपक्ष दल श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सुकुम्बासीलाई कहिले

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको छ।प्रधानमन्त्रीको सचिवालयले पठाएको बैठकको तस्बिरमा १३ मन्त्री र प्रधानमन्त्री शाह

कामिरिता र लाक्पा शेर्पालाई प्रधानमन्त्री शाहको बधाई

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले ३२औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने कामिरिता शेर्पा तथा ११औँ पटक सगरमाथा चढ्दै महिला आरोहीमध्ये नयाँ विश्व कीर्तिमान बनाउने लाक्पा शेर्पालाई बधाई

प्रधानमन्त्री शाहले आज पहिलो पटक संघीय संसद बैठकमा बाेल्दै (कार्यसूचीसहित)

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने तय भएको छ । प्रधानमन्त्रीमा निर्वाचित भएपछि शाह पहिलो पटक बुधबार बिहान ११

नागरिकलाई घरबारविहीन हुने अवस्था सिर्जना हुँदैन: प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नागरिकलाई घरबारविहीन हुने अवस्था सिर्जना हुन नदिने बताउनुभएकाे छ। प्रधानमन्त्री शाहले साेमबार सामाजिक संजाल फेसबुकमार्फत यस्ताे बताउनुभएकाे हाे । भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहन बाध्य

प्रधानमन्त्री शाह आजदेखि ३७ वर्षमा प्रवेश

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) साेमबारदेखि ३७ वर्षमा प्रवेश गर्नुभएकाे छ। २०४७ साल वैशाख १४ गते काठमाडौंको नरदेवीमा जन्मिनुभएका शाहको साेमबार आफ्नो जन्मदिन परेको हाे । साेही अवसरमा उहाँकी

शनिबार र आइतबार विस्थापित सुकुम्वासीलाई सरकारले खानाको व्यवस्था गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले सुकुम्वासी वस्तीहरू हटाउने क्रममा ‘साइट’मै सुकुम्बासीको व्यवस्थापन र राहत उपलब्ध गरिने जनाएको छ । शनिबार बिहानैदेखि कार्यक्षेत्रमा खटिएको टोलीले बस्ती हटाउने कार्यसँगै तत्कालको खानाको व्यवस्थापन गर्ने

नदी किनारका सुकुम्बासी नागरिकलाई बल प्रयोग नगरी अन्यत्र सार्ने प्रधानमन्त्री शाहको आश्वासन

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौंकाे नदी किनारमा बस्दै आएका सुकुम्बासी नागरिकहरुलाई सन्देश दिंदै बस्ती खाली गर्ने क्रममा बल प्रयोग नगर्ने आश्वासन समेत दिनुभएको छ । प्रधानमन्त्री शाहले शुक्रबार सामाजिक

बालेन्द्र नेतृत्वको सरकार साम्राज्यवादी दलालको एजेन्ट भएकाे महासचिव बास्तोलाकाे आराेप

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलाले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार साम्राज्यवादको प्रत्यक्ष हस्तक्षेपबाट बनेको आरोप लगाउनुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै महासचिव