Logo ११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026


सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु


0
Shares

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको छ।
प्रधानमन्त्रीको सचिवालयले पठाएको बैठकको तस्बिरमा १३ मन्त्री र प्रधानमन्त्री शाह देखिएका छन्।