Logo १७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026


आईसीसी विश्वकप लिग–२ : अमेरिकामाथि नेपालको शानदार जित

काठमाडौं । ओपनर कुशल भुर्तेल को अविजित शतकमा नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकालाई ९ विकेटले हराएको छ । १९६ रनको लक्ष्य नेपालले ३६.४ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । कुशलले ११७ बलमा १२० रनको अविजित इनिङ्स खेल्दै १३ चौका र ४ छक्का प्रहार गरे । उनले आसिफ शेख सँग पहिलो विकेटका लागि…