Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


अफगानिस्तानमा पार्किङ स्थलमा राखिएका ट्रकहरुमा आगलागी

एजेन्सी । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तको प्रान्तीय राजधानी हेरात शहरमा भन्सारको पार्किङस्थलमा आगलागी हुँदा व्यापारिक सामान बोकेका धेरै ट्रकहरू खरानीमा परिणत भएका छन् । भन्सार कार्यालयका डेपुटी मौलावी इस्मातुल्लाह यासारले आगलागीबाट ठूलो धनको क्षति भएको बताउनुभयो । प्राविधिक समस्याका कारण लागेको आगलागीले पार्किङस्थल र नजिकैका डिपोमा रहेका धेरै ट्रकहरू जलाएर ठूलो क्षति पु¥याएको बताउनुभयो ।…