Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


सिरियाको सैन्य अखडामा इजरायली आक्रमण

एजेन्सी । इजरायली सेनाले सिरियाको जलसेना आधार शिविरमा आक्रमण गरेको छ । इजरायलले एक विज्ञप्ती जारी गर्दै सिरियाको लाटकिया र अर बायदा बन्दरगाहमा आक्रमण गरेको पुष्टी गरेको हो । विष्फोटका कारण केही जहाज र बन्दरगाहका केही भागहरूमा व्यापक क्षति पुगेको छ । सिरियाले कब्जा गरेको गोलान हाइट्स बीचको बफर जोनमा स्थल सेनाहरु सर्दै गर्दा इजरायली…