काठमाडौं । संयक्त राष्ट्रसंघले उत्तर कोरियाले साइबर आक्रमणमार्फत एक अर्ब ६० करोड अमेरिकी डलर बराबरको चोरी गरेको आरोप लगाएको छ । चुहावट भएको राष्ट्रसंघीय एक दस्तावेज अनुसार उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रमका लागि रकम जुटाउनका लागि साइबर आक्रमणको सहारा लिएको उल्लेख छ । उक्त सहाराकाट एक अर्ब ६० करोड अमेरिकी डलर बराबरको चोरी गरेको प्रतिवेदनले…