Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


रुस र चीनसँग नयाँ परमाणु सम्झौता हुनुपर्ने : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनसँग नयाँ परमाणु सम्झौता हुनुपर्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले दुवै देशसँग केही योजना भएकाले नयाँ परमाणु सम्झौता गर्नुपर्ने बताएका हुन् । परमाणु सम्झौताबारे विवाद बढ्दै गएपछि राष्ट्रपति ट्रम्पले दुवै देशसँग नयाँ सम्झौताको प्रस्ताव गरेका हुन् । ट्रपले गत फेब्रुअरीमा रुसले सम्झौता पालना नगरे त्यसबाट फिर्ता हुने…