काठमाडौं । नाइजेरियामा आतंकवादी समूह बोको हरामले एक अन्त्येष्टि कार्यक्रममा अन्धाधुन्ध गोली प्रहार गर्दा ६५ जनाको मृत्यु भएको छ । नाइजेरियाको माइदुगुरी जिल्लानजिक रहेको एक गाउँमा मोटरसाइकल र भ्यानमा आएका हमलाकारीले अन्तेष्टी समारोहमा सहभागीहरुमाथि गोली प्रहार गर्दा केहीको मृत्यु भएको हो भने केही उनीहरुसँगको मुठभेडमा मारिएका हुन् । गत दुईसाता अघी सोही गाउँमा भएको मुठभेडमा…