Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


जोन्सन बन्ने भए बेलायतमा नयाँ प्रधानमन्त्री

काठमाडौं, साउन ७ । बेलायतमा बोरिस जोन्सन नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेता चुन्न भएको निर्वाचनमा विजयी भएसँगै जोन्सनलाई बेलायतको प्रधानमन्त्री बन्न बाटो खुलेको हो । उनले दलभित्रको नेतामा जेरेमी हन्टलाई पराजित गरेका हुन् । विदेश मन्त्रीसमेत रहेका हन्टलाई जोन्सनले हराएका हुन् । जोन्सनले ९२ हजार १५३ मत पाउँदा हन्टले…