Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


ट्यांकर कब्जाबारे बेलायती विदेशमन्त्रीले भनेः यो बदलाको भावना हो

काठमाडौं । बेलायती विदेशमन्त्री जेरेमी हन्टले बदलाको भावनाअनुसार नै इरानले आफूहरुको एउटा ट्यांकर कब्जा गरेको बताएका छन् । विदेशमन्त्री हन्टले इरानी विदेशमन्त्री जवाद जारीफसँग टेलिफोनमा कुरा गरेपछि इरानले गत जुलाइमै आफ्नो तेल ट्यांकर कब्जा भएको घटनाको जवाफ दिन बेलायतको तेल ट्यांकर खाडी क्षेत्रमा नियन्त्रणमा लिएको बताएका हुन् । इरानको तेल ट्यांकर नियन्त्रणमा लिनुमा बेलायतको मुख्य…