Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


गण्डकी र बागमती नदीमा पानीको स्तर बढ्दा विहारका गाउँहरु डुबानमा

काठमाडौं । भारतको बिहारमा आएको बाढीका कारण चार जनाको मृत्यु भएको छ । बाढीबाट १८ लाख मानिस प्रभावित भएका छन् । अविरल वर्षाले भारतको उत्तर प्रदेशमा रहेको बिरपुर बाँधको ढोका खोलेका कारण बिहारमा बाढी प्रवेश गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । नेपालका गण्डकी र बागमती नदीको पानीको स्तर निकै बढेका कारण बिहारको सीतामढी र शिवहरका…