Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


ग्रीसमा मध्य दक्षिणपन्थी पार्टी सत्तामा फर्कियो, प्रधानमन्त्री सिप्रासले हार स्वीकारे

काठमाडौं । ग्रिसको मध्य दक्षिणपन्थी पार्टी पुनः सत्तामा फर्किएको छ । समयअगावै गरिएको आमनिर्वाचनमा मध्य–दक्षिणपन्थी दल न्यू डेमोक्रेसी दल विजयी हुँदै पुनः सत्तामा फर्किएको हो । न्यू डेमोक्रेसी पार्टीले अहिलेसम्म ३९ दशमलव ८ प्रतिशत मत हासिल गरेको छ भने दोस्रो स्थानमा रहेको प्रधानमन्त्री एलेक्सिस सिप्रासको सिरिजा पार्टीले ३१ दशमलव ६ प्रतिशत मत मात्र प्राप्त गरेको…