नयाँ दिल्ली, साउन २० । भारत प्रशासित कश्मीरलाई दिँदै आएको ‘विशेष दर्जा’ केन्द्र सरकारले फिर्ता लिएको छ । कश्मीरलाई संविधानअन्तर्गत दिँदै आएको ‘विशेष दर्जा’ अन्त्य गर्ने प्रस्ताव सोमबार राज्यसभा बैठकमा पेश गरिएको हो । गृहमन्त्री अमित शाहले राज्यसभा बैठकमा कश्मीरलाई दिँदै आएको विशेष दर्जा अन्त्य गर्ने प्रस्ताव गरेका हुन् । विपक्षी सांसदहरुको विरोध र नारावाजीका…