Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


चीनको निकासी प्रक्षेपण गरेभन्दा बढी देखियो

काठमाडौं, साउन २३ । अमेरिका र चीनको व्यापारिक तनाव बढे पनि चीनको निकासी प्रक्षेपण गरेभन्दा बढी देखिएको छ । तर, आयात भने निरन्तर घटेको छ । यस वर्षको पहिलो ६ महिनामा अमेरिकासँगको व्यापार तनाव तथा विश्वव्यापी माग घटेका कारण चीनको औद्योगिक उत्पादनमा पनि कमी आएको छ । तर, जुलाईमा भने चीनको निर्यात अघिल्लो वर्षको सोही…