एजेन्सी । गाजामा इजरायली हवाई आक्रमणमा परेर कम्तीमा २२ प्यालेस्टाइनीको मृत्यु भएको छ । घटनामा दर्जनौ घाइते भएका छन् । इजरायल डिफेन्स फोर्स (आईडीएफ) गाजाको देर अल–बालाह शहरमा गरेको आक्रमणमा उक्त शहरका मेयर पनि मारिएका छन् । त्यस्तै गाजाको एक विद्यालयमा एक महिला र उनको बच्चा सहित सात जनाको मृत्यु भएको छ । इजरायलले उक्त…