Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


बन्धकको शव फेला परेपछि इजरायल तनावग्रस्त

काठमाडौं । इजरायल–हमास युद्ध १० माहिना पार गर्दा पनि युद्ध रोकिने छाँट देखिएको छैन । प्यालेस्टिनी विद्रोही समूह हमासको मुर्खता र इजरायलको शक्ति दम्भको शिकार प्यालेस्टिनी सर्वसाधारण भईरहेका छन् । अर्कोतर्फ हमासले बन्धकहरुको हत्या गरेर आफ्नो क्रुर चरित्र त प्रदर्शन गरेको छ नै, त्यसमाथि बन्धकहरुको हत्याले इजरायलमा आक्रोश समेत भड्किएको छ । हेर्स गोल्डबर्ग–पोलिन इजरायलमा…