७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प


5.694k
Shares

एजेन्सी । भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्पबाट एक जनाको मृत्यु भएको छ ।

अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन (एबीसी)ले मंगलबार भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प गएपछि पोर्ट भिलाको एउटा अस्पतालमा एक जनाको मृत्यु भएको बताइएको छ ।

राजधानी पोर्ट भिलाबाट ३७ किलोमिटर टाढा भूकम्प गएपछि अधिकारीहरूले सुनामीको चेतावनी रद्ध गरेको एबीसीले जनाएको छ ।