Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


इजरायलबाट हिजबुल्लाहका सैन्य अखडामा भीषण बमबारी

एजेन्सी । लेवनानको लडाकु संगठन हिजबुल्लाहका लडाकुहरुले बोक्ने पेजर र वाकीटकी विष्फोट भएको घटनापछि इजरायल र हिजबुल्लाहबीच क्षेप्यास्त्र हानाहान भएको छ । इजरायलले गएराती दक्षिणी लेबनानस्थित हिजबुल्लाहका सैन्य अखडाहरु लक्षित गरी बम वर्षा गरेको हो । इजरायली प्रतिरक्षा सेनाले कम्तिमा सय वटा क्षेप्यास्त्र नष्ट गरेको जनाएको छ । ती क्षेप्यास्त्र ईजरालयतर्फ प्रहार गर्न तयारी अवस्थामा…