काठमाडौं, भदौ २४ । म्यानमारको रखाइन प्रान्तस्थित रोहिंग्या मुस्लिम समुदायको गाउँहरु ध्वस्त बनाएर सरकारी भवन, प्रहरीचौकी तथा शरणार्थी शिविर तयार पारिएको छ । 'बीबीसी'काअनुसार म्यानमार सरकारले रोहिंग्या मुस्लिमको बसोबास रहेका कम्तीमा चार स्थानका पूरै गाउँ भत्काइएको छ । रखाइन प्रान्तका गाउँमा सरकारी भवनका लागि बस्ती नै विस्थापित गरिएको बीबीसीले उल्लेख गरेको छ । तर, सरकारी…