काठमाडौं, जेठ १६ । भारतमा पछिल्लो २४ घण्टामा ७ हजार ४ सय ६६ जना कोरोना संक्रमित थपिएका छन् । भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो अहिलेसम्मकै ठूलो संख्या हो । पश्चिम बंगालमा कोरोना संक्रमितको संख्या ह्वातै बढेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ४ हजार ५ सय बढी संक्रमित पुष्टि भएका छन् भने हालसम्म…