Logo ६ मंसिर २०८३, आइतबार | Mon, Nov 23, 2026


अमेरिकामा निर्वाचन जित्नेमा बाइडेन आशावादी, ट्रम्प ढुक्क

वासिङ्टन, कात्तिक १९ । अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचनअन्तर्गत् मतगणना जारी रहँदा प्रमुख दुई उम्मेदवारले प्रतिक्रिया दिनुभएको छ । चुनावी मैदानमा रहनुभएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले जित्नेमा ढुक्क भएको प्रतिक्रिया दिनुभएको छ भने अर्का प्रतिस्पर्धी पूर्वउपराष्ट्रपति जो बाइडेनले आफू विजयको बाटोमा रहेको उल्लेख गर्नुभएको छ । मतगणना भइरहेका बेला सामाजिक सञ्जालहरुमार्फत् उहाँहरुले अन्तिम…